SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    एमसीसी अन्ततः देउवाकै काँधमा

    काठमाडौं । २०७४ सालमा आफैं प्रधानमन्त्री हुँदा अमेरिकी सरकारसँग सम्झौता गरेको ५०० मिलियन अमेरिकी डलर बराबरको एमसीसी सम्झौता संसदबाट पारित गर्ने जिम्मेवारी घुमिफिरी अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवाकै काँधमा आएको छ । त्यतिबेला देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर...बाँकी

    बिप्लव नेकपा सर्मथित दलित मोर्चा पर्वतले बुझायो जिल्ला प्रसासन पर्वतमा ज्ञापन पत्र

    पर्वत । बिप्लव नेकपा सर्मथित दलित मोर्चा नेपाल पर्वतले जिल्ला प्रशासन कार्यालय पर्वतमा ५ बुदे मागहरु सहित ज्ञापन पत्र बुझाएको उक्त संगठन पर्वतका संयोजक रेशम बिकले सुचनाकेन्द्र डटकमलाई जानकारी गराएका छन् । बुधबार बिप्लव नेकपा...बाँकी

    पिपलटारीमा सडकको कारण घर जोखिममा पानी परेको रात निदाउनै सक्दैनन गिरी

    रबिन सुवेदी, पर्वत । पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नम्बर १० पिपलटारीमा सडकको कारण २ घर र २ गोठ जोखिममा परेका छन् । स्थानिय रुपमा खनिएका सडक र नाली सानो भएको कारण जोखिमपुर्ण अबस्था भएको...बाँकी

    शेर बहादुर बोकेर हिड्ने माधव नेपालमाथि ‘एक्सन’ लिने ओलीको तयारी

    बालुवाटारबाट बुधबार बाल्कोट सरेपछि एमाले अध्यक्ष केपी ओलीले घोषणा गरे, ‘माधव नेपाललाई अब पार्टीमा कुनै स्थान छैन ।’दोस्रो तहका नेताहरु पार्टी विवाद साम्य पार्न १० बुँदे सहमति गरेको तेस्रो दिनमै ओलीले वरिष्ठ नेता नेपालसँग पार्टी...बाँकी

    हिड्नेबेला ओलीको उपहारः सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा वृद्धि

    केपी ओली नेतृत्वको सरकार कोभिड–१९ बाट प्रभावित जनतालाई थप आर्थिक भार पर्नेगरी सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा वृद्धिको निर्णय गरेर बाहिरिएको खुलासा भएको छ । ओली नेतृत्वको सरकारले अन्तरप्रदेश चल्ने लामो दूरीका सार्वजनिक तथा मालवाहक...बाँकी

    ६३ को परिवर्तनपछि कांग्रेस माओवादी जस्तो देखियो: कांग्रेस नेता गुरुङ

    काठमाडौँ। पूर्व मन्त्री एवं तरुण दल अध्यक्ष महादेव गुरुङले नेपाली कांग्रेस अहिले मौलिक रुपमा कांग्रेस नरहेको बताएका छन्। ६३को परिवर्तन पछि कांग्रेसमा तत्कालिन माओवादीको प्रभावमा आफ्नो मौलिकतामा नै सम्झौता गरेको भन्दै गुरुङले कांग्रेस कांग्रेस नरहेको...बाँकी

    विप्लव र प्रचण्ड बीच भेटवार्ता, ‘पूर्वमाओवादी एक बनाउने प्रचण्डको चाहना’

    काठमाण्डाै ,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । विप्लव अर्का नेता धर्मेन्द्र बाँस्तोलालाई लिएर प्रचण्ड निवास खुमलटार जानुभएको थियो ।भेटमा अहिलेको राजनीतिक परिस्थिति,...बाँकी

    व्यक्तिगत स्वार्थ छैन,काम गर्न सरल छु, : ऊर्जामन्त्री भुसाल

    काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले पूर्वाग्रह नराखी परिणाममुखी काम गर्नुपर्ने बताएकी छन् । बुधबार सिंहदरबारमा पदबहाली गर्दै मन्त्री भुसालले व्यक्तिगत स्वार्थ नराखी परिणाम निकाल्ने गरी काम गर्ने बताइन् । ‘काम गर्न सरल छु, मिलेर जनताको...बाँकी

    सार्वाजनिक गर्यो कृषि ज्ञान केन्द्र पर्वतले वजेट र कार्यक्रम,वित्तिय प्रगति ९० प्रतिशत

    पर्वत,कृषि ज्ञान केन्द्र पर्वतले चालु आर्थिक वर्ष २०७७/०७८ मा ८९ दशमलव ७ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा गरेका प्रगतिको मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक सुनुवाई गरेर जानकारी गराएको हो ।...बाँकी

    कालीगण्डकीको डाइभर्सन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै कम नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहावलाई पथान्तरण गरी रिजरभ्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं