SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/३० गते
    ८९० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सर्वोच्च अदालतले कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै कम नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले कालीगण्डकी नदीको प्राकृतिक वहावलाई पथान्तरण गरी रिजरभ्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रम चोरी निकासी तथा विनाश गर्ने लगायत प्राकृतिक वहाव र पर्यावरण प्रतिकुल हुने गरी कुनै काम नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । सरकारले कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउन लागेपछि वातावरण संरक्षणकर्मी र कानुन व्यवसायीले रिट दायर गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    होली पर्वको शुभकामना सहित इप्रका गणेशपुरको अनुरोध

    अजय मिश्र,कृष्णनगर। कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका...

    फोनिज गण्डकी अध्यक्षमा खिमा गुरुङ

    पोखरा। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा खिमाकुमारी गुरुङ (कास्की) निर्वाचित भएकी...

    आयोजक सूर्य तारा नेकोस कपको फाइनलमा प्रवेश, बिहीबार गन्नी र एलसी भिड्ने

    पोखरा । सूर्यतारा क्लब नेकोस कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कास्कीको लेखनाथमा...

    करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय पर्वतका पत्रकार रेग्मी फोनिजद्वारा पुरस्कृत

    पर्वत। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशले ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ करिब डेढ दशकदेखि पत्रकारितामा...

    कुलायन समितिद्वारा विभिन्न व्यक्ति सम्मानित

    शिशिर,पोखरा। सिमलचौर बराल कुलायन संरक्षण समिति, पोखरा -१३ आर्वाले कुल संरक्षणमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं