SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    देउवा बोकेर हिड्ने मुख्य अपराधि माधवकुमारलाई एमालेमा स्थान छैन :केपी शर्मा ओली

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बसेको छ । शुक्रबार एकैदिन स्थायी कमिटी र संसदीय दलको बैठक बसेको हो । पहिले स्थायी कमिटी बैठक बसेको थियो भने त्यसपछि संसदीय दलको बैठक...बाँकी

    नेपाललाई चीनले थप १६ लाख खोप अनुदानमा उपलब्ध गराउने

    , काठमाडौं । चीनले नेपाललाई थप १६ लाख कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् ।   यसअघि चीनबाट अनुदानमार्फत १८...बाँकी

    एमाले स्थायी कमिटीको सरकारलाई विश्वासको मत नदिने निर्णय

    काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । साथै १०बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने र कार्यदल भंग गर्ने निर्णय गरेको छ । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा...बाँकी

    पर्वतको एकै गाउँमा १२ बालबालिका कोरोना संक्रमित…

    पर्वत । पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना संक्रमित भएका हुन् । जिल्लाभर बालबालिका संक्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक...बाँकी

    बालुवाटार प्रवेश गरे प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् । उनी शुक्रबार बिहान १० बजे बालुवाटारस्थित निवासमा सरेका हुन् ।गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए । देउवा...बाँकी

    सत्तारुढ गठबन्धनमा मन्त्रीबारे सहमति, कुन दललाई कति मन्त्रालय ?

    सत्तारूढ गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ । बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो । कानुनीरूपमा २५ जनालाई मन्त्री बनाउन मिल्ने भएका कारण नेपाली कांग्रेसबाट ६, माओवादी...बाँकी

    मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा सत्तापक्षले नै प्रदेशसभा बैठक बहिष्कार…

    काठमाडौं,  । बजेट पारित नहुने स्पष्ट भएपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा सत्तापक्षले नै प्रदेशसभा बैठक बहिष्कार गरेको छ । नीति तथा कार्यक्रम र बजेटमाथिको मतलाई सरकारमाथिको विश्वासका रूपमा समेत हेरिन्छ ।आर्थिक वर्षको अन्तिम दिनसम्म बजेट पारित...बाँकी

    एमालेको भन्दापनि माधव नेपाललाई देशको चिन्ता छ : डा. खड्का (भिडिओसहित)

    प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने विश्वास दिलाएका छन् । माधव नेपाल पक्षले विश्वासको मत दिनेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।...बाँकी

    ओली सरकारले हदसम्म रोटी बेटीको सम्बन्ध बिगार्न खोजे :प्रवक्ता अकरम पठान

    कृष्णनगर, कपिलवस्तु | ओली सरकार द्वारा विघटन संसद लाई अदालतले पुर्नस्थापित गरेकोमा लुम्बिनी प्रदेशको कपिलवस्तु कृष्णनगरमा जनता समाजवादी पार्टी, नेपालको नेताहरुले सर्वोच्चको निर्णय लाई स्वागत गरेर मिठाई र केक काटेर मनाएको रहेछन् । कार्यक्रममा जनता समाजवादी...बाँकी

    संसदीय दलको बैठक एमाले अध्यक्ष ओलीले बोलाए

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । संसद पुनर्स्थापना भएसँगै ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । शुक्रबार ११ बजेका लागि बैठक बोलाइएको प्रमुख...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं