SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/३१ गते
    ६१५ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, कपिलवस्तु | ओली सरकार द्वारा विघटन संसद लाई अदालतले पुर्नस्थापित गरेकोमा लुम्बिनी प्रदेशको कपिलवस्तु कृष्णनगरमा जनता समाजवादी पार्टी, नेपालको नेताहरुले सर्वोच्चको निर्णय लाई स्वागत गरेर मिठाई र केक काटेर मनाएको रहेछन् ।

    कार्यक्रममा जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेश अकरम पठानले ओली सरकार तानासाही शैलीमा दमनकारी रवैया अपनाउदै सरकार अद्यदेशहरु मार्फत चलाए रहेका थिए जसमा तानाशाह सरकार संवैधानिक नियुक्ति लगायतका विभिन्न निर्णय आफ्नो मनमानी तारिकले गर्दै आएका थिए नागरिकता विधेयक,किसान समस्या,सगरमाथा लाई चीनको गुगल नकसामा देखाउने कार्य लगायत भारत संग भएको रोटी बेटी सम्बन्धमा नराम्रो व्यहार सीमा नाकामा गर्ने कार्य गरे मुस्लिम समुदायको चाडपर्वका दिन विस्वविद्यालयमा परीक्षा राख्नु चीनको उईगर प्रति देखने जस्तो कार्य गरे ।

    ओली युगको अन्त्यले अब आउने सरकार माथि नेपाल भारतको रोटी बेटी सम्बन्ध लाई नया तरीकाको आयाम दिने कार्यमा जोड़ दिनु पर्छ र लगायत जनताको हक़ हितमा कार्य गरेर कोभिड़ १९ बाट पनि जनता लाई पड़ोसी राज्यहरु बाट सहयोग लिएर यो महामारी बाट निजात दिलाउनु पर्छ भन्ने धारणा प्रदेश प्रवक्ता अकरम पठान ज्यूँ ले राख्नु भएको थियो ।

    कार्यक्रममा जासापाका नेता बृजेश कुमार गुप्ता ,नदीम अहमद, निखिल पाठक,अलोक उपाध्याय, सलमान अहमद, बजरंगी शाहू,जीवन श्रीवास्तव,छेदी यादव, शिव पूजन यादव, प्रभु तेली, जगमोहन बढ़ई लगायत नेता हरूले आफ्नो मंतब्य राख्नु भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्रशासनिक जटिलताबाट उत्कृष्टतातर्फ: नेपालको शिक्षा सुधारका लागि एक आह्वान

    एन डि लामा परिचय: संकटमा शिक्षा प्रणाली नेपालको शिक्षा प्रणाली लामो समयदेखि माध्यमिक शिक्षा परीक्षा...

    विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण

    पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ । विद्यालयको ७८...

    कुश्मामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु,२५ विद्यालय भिड्दै

    पर्वत । कुश्मा नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहीवारदेखि बडागाउँ खेल मैदानमा शुरु...

    जिल्ला अदालत कास्कीले रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

    काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख...

    पोखरा उपत्यकाका तालहरूमा ५३ प्रजातिका जलपंछी

    पोखरा । तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं