SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/३१ गते
    १२१३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । बिप्लव नेकपा सर्मथित दलित मोर्चा नेपाल पर्वतले जिल्ला प्रशासन कार्यालय पर्वतमा ५ बुदे मागहरु सहित ज्ञापन पत्र बुझाएको उक्त संगठन पर्वतका संयोजक रेशम बिकले सुचनाकेन्द्र डटकमलाई जानकारी गराएका छन् ।

    बुधबार बिप्लव नेकपा सर्मथित दलित मोर्चा नेपाल पर्वतका संयोजक टिका नेपालीको नेतृत्वमा गएको एक टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा २१ औं सताब्दीको युगमा पनि दलितहरु माथी राज्यको बिभेद अन्त्य नभएको भन्दै यसलाई तत्काल समाधान गर्न आग्रह गरिएको छ ।

    पछिल्लो समय घरभाडामा समेत दलितहरुलाई अपहेलना गरिएको घटना रुपा सुनारको घटनालाई इंगित गर्दै बिप्लव नेकपा सर्मथित दलित मोर्चा नेपाल पर्वतले यसमा समेत राज्यको ध्यान आर्कषण हुनुपर्ने र दोषी माथी कडा भन्दा कडा कार्वाही हुनुपर्ने माग गरिएको छ ।
    हेरौं यस्तो छ ज्ञापन पत्र

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं