SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, राजनीति

    नेकपामा गुटैगुट सन्चालन, प्रचण्डका घरबेटीलाई मेलम्चीकाे ठेक्का

    काठमाडाैं, । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ । नेकपाभित्र पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल, नारायकाजी श्रेष्ठ...बाँकी

    हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहलाई क्रियाशील बनाइने

    काठमाडौ । हृदयेश त्रिपाठीको संयोजकत्वमा स्वतन्त्र राजनीतिक समूहको बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । मधेश र मधेशी जनताको हक अधिकारका लागि लामो संर्घष गरेका हृदयेश त्रिपाठी राजपा छोडेर त्रिपाठी बृजेश कुमार गुप्ता सहितका पाँच नेता...बाँकी

    चितवनमा फेरी रणसंग्राम : विप्लवपुत्र प्रकाशसहित १८ प्रदर्शनकारी चितवन प्रहरीकाे नियन्त्रणमा

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १८ जनालाई पक्राउ गरिएको छ । प्रकाश चन्द अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव हुन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका...बाँकी

    हावा कुरा गरेर समय बर्वाद नगरौं भन्दै साँसद डा. सुर्य पाठकबिरुद्ध यसरी खनिए पर्वतको जलजलाका व्यावसायी र जनप्रतिनिधि

    बागलुङ । लामो समयदेखि विवादमा पर्दै र पारिदै आएको कालीगण्डकी नदि उत्खनन्को बिषयमा बागलुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सांसद सुर्य पाठकले सँसदमा आवाज उठाएपछि पर्वतको जलजलाका व्यावसायी र जनप्रतिनिधि खनिएका छन् । सांसद पाठकले प्रतिनिधिसभा र...बाँकी

    हिन्दु राष्ट्रको बहस चर्किँदै कांग्रेसमा, महासमितिमै ७ सय प्रतिनिधिले बुझाएका थिए हस्ताक्षर

    काठमाडौं, । प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस उठ्न थालेका छन् । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेका हुन् । महामन्त्री डा. शशांक कोइरालाले...बाँकी

    प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे गरिएका अड्कलाबाजी फेल भएपछि…

    प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाई लिएर तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनदेखि नै अड्कलबाजी गरिए पनि ती सबै फेल भएका छन् । ‘बितेका पाँच वर्षमा ओलीको स्वास्थ्यबारे गरिएका अनेकौं अड्कलबाजी फेल खाएका छन् । सीसाभित्रबाट बोल्नुपर्ने भनिएका...बाँकी

    प्रचण्डलाई नेकपाको एकल अध्यक्ष बनाउन पूर्वएमाले नेता सक्रिय

    सत्तारुढ नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेकपाभित्र एक व्यक्ति, एक पदको व्यवस्था लागू हुनुपर्ने बताएका छन् । उनले दुई अध्यक्षमध्ये एकजनाले सरकार र एकजनाले पार्टी चलाउनुपर्ने जिकिर गरे  । ‘प्रधानमन्त्री केपी ओलीले सरकार मात्रै चलाउनुपर्छ...बाँकी

    ओली स्वदेश फर्किएसँगै सक्रिय बालुवाटारमा दाहालसँग छलफल

    काठमाडौं, । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा भएको उपचार सकेर शुक्रबार फर्किएसँगै पार्टी र सरकारी कार्यमा सक्रिय भएका छन् । राजधानी दैनिकले खबर छापेकाे छ। शुक्रबार प्रधानमन्त्री ओली स्वदेश...बाँकी

    सरकार सञ्चालनमा भएका सामान्य कमजोरीलाई देखाएर संघियता गलत हो भन्नु सहि होइन सभापति कोइराला

    लेखनाथ । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले सरकार सञ्चालनको क्रममा भएका सामान्य कमजोरीलाई देखाएर संघियतानै गलत हो भन्नु सहि नहुने बताउनुभएको छ । लेखनाथ उद्योग वाणिज्यसंघको २३औं वार्षिक साधारण सभा...बाँकी

    नेपाल भित्र देखिएको महिला र पुरूषबीच पारिश्रमिकसम्बन्धी विभेद छिट्टै अन्त्य हुन्छ : मन्त्री विष्ट

    काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक सुनिश्चित गराउन ध्यान केन्द्रित गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रोजगारदाता तथा श्रमिकको सहभागितामा आज बसेको केन्द्रीय श्रम सल्लाहकार समितिको बैठकमा सरकारले रोजगारदाताले श्रमिकलाई श्रम...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं