SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    कुलमानको जुम्लामा उज्यालो भएन भन्नेहरुलाई जवाफ आगामी डेढ वर्षमा जुम्लामा प्रसारण लाइन

    काठमाडौं । जुम्लामा केन्द्रीय प्रसारण प्रणालीमार्फत विद्युत् सेवा पु¥याउन आवश्यक प्रक्रिया शुरु भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशको जुम्लामा राष्ट्रिय ग्रीडमार्फत विद्युत् पुर्याउन बोलपत्र भई ठेक्का सम्झौता...बाँकी

    अब के गर्ला सरकार सत्तारूढ नेकपाकै केन्द्रीय कार्यालय सरकारी जग्गामा

    काठमाडौं, । प्रमुख सत्तारूढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसम्बन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । कान्तिपुर दैनिकले समाचार छापेकाे छ । भोगाधिकार पाएको पासाङल्हामु...बाँकी

    अझै सुध्रिएको छैन भारतिय रबैया भारत चाहन्छः नेपालमा राजतन्त्र र हिन्दू राज्य पुनस्र्थापना हुनुपर्छ

    काठमाण्डौं । भारतमा हिन्दूवादी भारतीय जनता पार्टी (भाजपा) को नेतृत्व गर्दै नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सत्तारोहण गरेलगत्तै सो दलका प्रभावशाली नेताहरुले एकपछि अर्को गर्दै नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने खालका अभिव्यक्ति दिन थालेका छन् ।...बाँकी

    यसरी बिस्तारै खुल्दैछ ‘दरबार’ : छोरीसहित उपस्थित भएकी पूर्वयुवराज्ञी हिमानीले के भनिन् ?

    काठमाडौं, । आफ्ना सामाजिक काम र अतितसहित राजसंस्थाका पारिवारिक सदस्य वैचारिक रूपमा पनि खुल्न थालेका छन् । यहि क्रममा आइतबार पूर्वयुवराज्ञी हिमानी शाह छोरी पूर्णिकासहित हिमानी ट्रष्टको पत्रकार सम्मेलनमा उपस्थित भइन् । सो क्रममा कोषका...बाँकी

    एनसेल टावरमा आक्रमण गरेको भन्दै बिद्रोही नेकपामा जिल्ला सदस्य लामिछाने पक्राउ

    पर्वत । ओली नेतृत्वको सरकारले प्रतिबद्ध गरेको बिद्रोही नेकपामा जिल्ला सदस्य प्रकाश लामिछाने पक्राउ परेका छन् । पर्वत जिल्लाको तिलाहारमा रहेको एनसेल टावरमा आक्रमण गरेको भन्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख श्यामु अर्यालले सुचनाकेन्द्र...बाँकी

    पुर्व माओवादी बाल सैनिक लेनिन विष्टको यस्तो भनाई : चण्ड–बाबुरामलाई ३ महिना भित्र अन्तर्राष्ट्रिय अदालत हेग पुर्याईने

    काठमाडौ । पछिल्लो समय चर्चामा रहेका पुर्व माओवादी बाल सैनिक लेनिन विष्टले अबको तीन महिनामा प्रचण्ड–बाबुराम हेग जाने बताएका छन् । उनले हिजो गरिएका बाचाहरु पुरा गर्न नसकेको भन्दै यो भन्दा पहिले पनि समयसमयमा माग...बाँकी

    मेलम्चीलाई बेवास्ता, निजी कम्पनीकाे प्रचारमा मन्त्री बिना मगर

    काठमाडौं, । मेलम्ची खानेपानी आयोजनाको काम ठप्प भएको आठ महिना भयो । करिब ९७ प्रतिशत काम सकिएको राष्ट्रिय गौरवको यो आयोजना पूरा भए संघीय राजधानीका लाखौं बासिन्दा पिउने पानीको दैनिक समस्याबाट मुक्त हुने थिए । कान्तिपुर दैनिकले...बाँकी

    काल बन्याे धुन्दुकारी आईएनजीओहरूकाे सरकार, धमाधम फिर्ता हुन थाले

    काठमाडौं । सरकारको अन्योलपूर्ण नीतिका कारण अन्तर्राष्ट्रिय गैरसरकारी सस्था (आईएनजीओ)हरू धमाधम फिर्ता हुन थालेका छन् । माजकल्याण परिषद् स्रोतका अनुसार एक वर्षको अवधिमा ४५ आईएनजीओ फर्किएका छन् । परिषद्का अनुसार २३२ को संख्यामा दर्ता भएका...बाँकी

    यसकारण भयो विप्लव नेतृत्वको नेकपमाको स्थायी समिति र पोलिट्ब्युरो भंग

    काठमाण्डौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ । केही दिनअघि बसेको स्थायी कमिटि बैठकले ५ सदस्यीय स्थायी कमिटि र ११ सदस्यीय पोलिटब्युरो...बाँकी

    नेकपाको आफ्नैबारे दाबीः हामी सर्वहारा श्रमजिवी वर्गको दल

    काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफूलाई नेपाली सर्वहारा श्रमजीवी वर्गको दलका रूपमा व्याख्या गरेको छ । नेकपाको १४ महिनाअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकबाट पारित राजनीतिक प्रतिवेदनमा आफूलाई श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने उल्लेख गरेको छ...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं