SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२० गते
    ११६६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । आफ्ना सामाजिक काम र अतितसहित राजसंस्थाका पारिवारिक सदस्य वैचारिक रूपमा पनि खुल्न थालेका छन् । यहि क्रममा आइतबार पूर्वयुवराज्ञी हिमानी शाह छोरी पूर्णिकासहित हिमानी ट्रष्टको पत्रकार सम्मेलनमा उपस्थित भइन् ।

    सो क्रममा कोषका सल्लाहकार तथा पूर्वराजा ज्ञानेन्द्र शाहले जन्मोत्सवमा अवसरमा यसै महिना प्रकाशनमा ल्याएको संदेश संग्रहको औपचारिक विमोचन गर्दै हिमानीले सो पुस्तकको रकम समाज सेवामा लगाउने घोषणा गरिन् ।

    कोषले प्राप्त गरेको ५०० प्रति पुस्तक विक्रिबाट उठेको रकम दैवी प्रकोप कोष स्थापना गरी उद्दारका लागि खर्च गरिने हिमानीले बताइन् । हर्षित मुद्रामा देखिएकी हिमानीले भनिन्,‘अब दैवी प्रकोप उद्दार कोष खडा गरी ट्रष्टले अझ प्रभावकारी ढंगले काम गर्नेछ ।’

    उक्त पुस्तकमा आफू राजा भएपछि ०६३ सालसम्म सरकारी, औपचारिक र अनौपचारिक हिसाबमा गरेका निर्णयलगायत कतिपय घटना क्रमलाई पूर्वराजाले संग्रहका रुपमा उतारेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    शिक्षामन्त्रीले राजनीतिमा लागेका शिक्षक चिन्न मागिन् निर्वाचन आयोगसँग सहयोग

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षक पहिचानका लागि...

    यसरी भब्य रुपमा सम्पन भयो, अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे कार्यक्रम (फोटो फिचर)

    बैकुण्ठ गिरी, क्यालीफोर्निया, अमेरिका । गैर आवासिय नेपालीहरुको भावनासँग जोडिएको अमेरिकाको एउटा कार्यक्रम नेपाल पेड...

    मानव सेवा आश्रममा आश्रितलाई भोजन सेवा गराई यूनाइटेडको साताब्यापी कार्यक्रम शुरु

    पोखरा । यूनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसर पारी शनिवार देखी साताब्यापी कार्यक्रम शुरु...

    दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने

    वैशाख । दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने भएको छ ।...

    आलुको पहाडसँगै सेल्फीको मञ्जा

    श्रीभद्र पौडेल,बैशाख । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलुको पहाडसँग तस्विर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं