SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/१७ गते
    ११७६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टीमा शुद्धीकरण अभियान चलाउन भन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ ।

    केही दिनअघि बसेको स्थायी कमिटि बैठकले ५ सदस्यीय स्थायी कमिटि र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो । अब समूहमा सबै कामान्ड महासचिव नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन् ।

    चन्द समूहले पार्टीभित्र विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यालाई जिम्मेवारीबाट हटाएर खुला मोर्चामा पठाएको छ । कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    मार्दीका पर्यटन व्यवसायीलाई गाउँले गाइड तालिम

    पोखरा। गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् मादी गाउँपालिका कास्कीको सहयोगमा यहाँका ३४...

    भोलिबाट पोखरामा स्काउटको एड्भेन्चर फेस्ट हुने

    पोखरा । नेपाल स्काउट गण्डकी प्रदेश र मिलन स्काउट कृयु पोखराको आयोजनामा दोश्रो एड्भेन्चर फेस्ट...

    हेमजा भेट्रान्स कप : पोखरा १३ र १७ विजयी

    हेमजा। हेमजा भेट्रान्स कपको तेस्रो दिनको आज भएको खेलमा पोखरा महानगरपालिका १७ र १३ विजयी...

    बिहादी गाउँपालिकाको नीति तथा कार्यक्रम : गाउँपालिका भित्रका युवाहरुलाई स्वरोजगार कार्यक्रम साथै श्रम वैंकको अवधारणा

    पर्वत । जिल्लाको विहादी गाउँपालिकाले १५ र्औ सभा मार्फत आागामी बर्षको नीति तथा कार्यक्रम ल्याएको...

    दोस्रो मदरल्याण्ड एसईई कप फुटसलको उपाधि भद्रकाली माविलाई

    पोखरा। पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं