बैकुण्ठ गिरी, क्यालिफोर्निया । नेपाली काङग्रेसका प्रभावशाली नेता तथा महामन्त्री गगनकुमार थापा यहि आउदो अप्रिल २१ तारिखको दिन क्यालिफोर्नियाको सान फ्रान्नसिस्कोमा आउनु हुने भएको छ । थापा ले नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्नियाले आयोजना गर्ने...बाँकी
पर्वत । नेकपा एमाले पर्वतको दशौं अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । गण्डकी प्रदेशमा जस्तै पृथ्बी सुब्बा गुरुङ्ग र खगराज अधिकारी समूह पर्वतमा पनि देखिएपछि पिएस समूहको गणेश तिमिल्सीना...बाँकी
पर्वत । सहिद दिवसको अवसर पारेर नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले संचालन गरेको ‘समुदायमा काँग्रेस’ अभियानलाई पर्वतमा पनि आजबाट औपचारिक रुपमा शुभारम्भ गरिएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अभियानका लागि पर्वत प्रतिनिधि चम्पादेवी खड्काको...बाँकी
काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए ।माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई तथा जनता समाजवादी पार्टी र...बाँकी
पर्वत । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस आपसमा मिल्ने हो भने अर्को चुनावमा ठूलो पाटी बन्ने दावी गरेका छन् । पर्वतको कुश्मा बजारमा आयोजीत कांग्रेसको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति...बाँकी
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई अब पनि प्रधानमन्त्रीमा दाबी नगर्न सुझाव दिएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित कांग्रेस बागमती प्रदेश समितिको भेलालाई सम्बोधन गर्दै उनले अब आफू प्रधानमन्त्री नबनेर प्रकाशमान,...बाँकी
पर्वत । स्थानीय अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा ‘गाउँ कार्यपालिका नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको दश गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान...बाँकी
काठमाण्डौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको आगामी नेतृत्व पनि केपी ओलीभन्दा अरूबाट नहुने बताएका छन् । ‘एमालेमा नीति र नेतृत्वको विषयमा कुनै समस्या छैन, हामी नीतिमा स्पष्ट छौँ, नेतृत्वमा केपी शर्मा ओलीको विकल्प...बाँकी
ललितपुर, । शुक्रबार १ सय ५० युवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा माओवादी वरिष्ठ नेतासमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनीहरुलाई खादा लगाएर पार्टी प्रवेश गराए । पार्टी...बाँकी
कपिलवस्तु, । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको सभा हाल खडैचामा जनता संग माओबादी विशेष रूपान्तरण अभियान शनिवार नेकपा माओबादी केन्द्र विजयनगर कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ। नेकपा माओबादी केन्द्र विजयनगर गाँउ कमिटीका अध्यक्ष नुरुल खांको...बाँकी