SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    बल्ल सार्वजनिक भयो रवि लामिछाने र शालीकरामबीचको कुराकानी

    काठमाण्डौं । अस्मिता र शालिकरामबीचको कुराकानीमा प्रत्येक प्रमाण केलाउँदा सञ्चारकर्मी रवि लामिछाने शालिकराम र अस्मिताबीचको सम्बन्धबारे उति धेरै जानकार देखिँदैनन् । शालिकरामले भने बारम्बार आफू रविसँग काम गरेको भन्दै आफ्नो ओज देखाउने प्रयास गरेको देखिन्छ...बाँकी

    पत्रकार शालीकराम पुडासैनी आत्महत्या प्रकरणमा फेरि अर्को खुलासा

    चितवन । चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’ सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ । श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा...बाँकी

    पर्वतको बिहादी चार वहाकी ट्याक्टर दुर्घटना

    अमृत भट्टराई / बिहादी, पर्वत । पर्वतको दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालिका वडा नम्बर चार वहाकीमा शनिबार दिउँसो ३:१५ मा बिहादीको वहाकी बाट बिहादीकै भुसाल चोक आउदै गरेको ध. १ त ४८३ नम्बरको ट्याक्टर दुर्घटनामा...बाँकी

    अम्बिका मा. बि. मा बिद्यालय पोषक, झोला तथा जुत्ता बितरण

    गोबिन्द तिमिल्सिना, हेमजा । कल्याणकारी बाल मैत्री केन्द्र पोखरा २५ हेमजाको आयोजनामा हेमजामा अबस्थीत अम्बिका माध्यमिक बिद्यायलयमा एक कार्यक्रम आयोजना गरि बिद्यार्थीलाई बिद्यालय पोषक, झोला तथा जुत्ता बितरण गरेको छ । समृद्ध गण्डकी प्रदेशको पहिचान,...बाँकी

    निर्माणधिन मुलाखोल्सा खानेपानी ट्याङ्कीको शिलन्यास

    निर्मल पौडेल कुस्मा पर्वत। पर्वतको मोदी गाउँपालिका ६ तिलाहरको मुलाखोल्सा स्थित खानेपानी ट्याङ्कीको शिलन्यास गरिएको छ । वार्ड नम्वर ६ को करिव ६ लाखको लागतमा वन्न लागेको ट्याङ्कीको शिलन्यास शनिवार एक कार्यक्रमका विच मोदी गाउँपालिकाका...बाँकी

    ब्लड बैंक हुनु पर्नेमा जोड : प्रमुख जिल्ला अधिकारी श्रेष्ठ

    अजय मिश्र, कृष्णनगर कपिलवस्तु । सशस्त्र प्रहरी ऐन २०५८लाई लालमोहर लगाईएको दिन लाई सशस्त्र प्रहरी बल नेपालले ऐतिहासिक दिनको रुपमा मनाउने उद्देश्य ले सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम लाई भव्यताका साथ मनाउन आज भाद्र...बाँकी

    नेपाल मै यस्तो अचम्मको विद्यालय, जहाँ पढाइसँगै व्यवसाय गर्छन् विद्यर्थीहरु

    ज्वालामुखी गाउँपालिकास्थित खरीकी संगीता थापा एक हातमा घाँस अर्को हातमा किताब बोकेर बिहानै विद्यालय जान्छिन् । घरदेखि ३० मिनेटको बाटो हिँडेर विद्यालयमा घाँस ल्याउनु उनको दैनिकी जस्तै बनेको छ । काठमाण्डौं । हातमा किताबकापीसँगै घाँसको...बाँकी

    राजा आउने हल्ला माथी सरकारका प्रवक्ताको प्रश्न : कहाँको राजा, लावण्य देशको ?

    काठमाडौँ,। सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजा आउने भनेर हाउगुजी नदेखाउन चेतावनी दिएका छन् ।पछिल्लो समय डाकिएको सर्वदलीय बैठक र त्यहाँ चर्चा उठेको गणतन्त्र जोगाउने विषयको सन्दर्भमा बिहीबार धारणा राख्दै मन्त्री बाँस्कोटाले...बाँकी

    ओली नेपालको बिवाद : बिहीबार ९ः३० बजे बालुवाटारभित्र भएकाे के हाे ?

    काठमाडाैं, । समय बिहान :बिहान ९ः३० स्थान :प्रधानमन्त्री निवास बालुवाटार केपी ओली : (नेकपा सचिवालय बैठक प्रारम्भ गर्दै) आज एजेन्डामा छलफल हुन्न । बैठकले मेरो स्वास्थ्यलाभको कामना गरोस् । म तपाईंहरूका शुभकामना लिएर उपचारमा जान्छु...बाँकी

    वहाकीमा रहेको लक्ष्मी भवनको ५६ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

    अमृत भट्टराई, बिहादी, पर्वत । पर्वतको दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालिका वडा चार मा रहेकोे लक्ष्मी भवन माध्यमिक विद्यालय बिहादी ४ वहाकी लिग्सिङ्बनपाले आफ्नो ५६ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको ३ दिने कार्यक्रम बिहिवार सम्पन्न...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं