SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/२८ गते
    २५२ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर,पोखरा। पोखरा महानगर पालिका वडा नम्बर १६ का दुई जिर्ण पुल निर्माण हुने भएको छ। महेन्द्र गुफा जोगिमणी सडक खण्डमा पर्ने घार्मी खोला पुल र जोगीमणी पुल यसै वर्ष निर्माण हुने वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए।

    जोगीमणी खोलाको पुल निर्माणका लागि ठेक्का प्रक्रियामा गएको छ भने घार्मी खोला पुलमा यसै वर्ष वजेट विनियोजन भई ठेक्का प्रक्रियामा रहेको बताईएको छ।

    पुल निमार्णका लागि वजेट विनियोजन गर्न प्रभावकारी भुमिका खेलेको भन्दै त्यस क्षेत्रका स्थानीयले पोखरा महानगर र वडाध्यक्ष तिमिल्सिना प्रति आभार ब्यक्त गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र

    दमौली । बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित...

    ‘हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो, अरुले लडाउन सक्दैनन्’:रवि लामिछाने

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ...

    स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

    पोखरा। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण...

    विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान...

    जनसहभागिता विनाका योजना सफल हुन सक्दैनन् : मुख्यमन्त्री पाण्डे

    मध्यविन्दु (नवलपरासी) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिता विनाका कुनै पनि योजना सफल हुन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं