SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/७ गते
    ७८२ &#२३४६;&#२३३५;&#२३२५;

    अमृत भट्टराई / बिहादी, पर्वत । पर्वतको दक्षिणी भेगमा पर्ने बिहादी गाउँपालिका वडा नम्बर चार वहाकीमा शनिबार दिउँसो ३:१५ मा बिहादीको वहाकी बाट बिहादीकै भुसाल चोक आउदै गरेको ध. १ त ४८३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको छ ।

    विहादी गाउँपालिका चार वहाकी का सुन्दर भुसालको ट्याक्टर दुर्घटनामा परेको हो दुर्घटनामा परि ट्याक्टर चालक बिहादी गाउँपालिका ३ रानीपानी कुमाल गाउँका २५ वर्षीय केशव बहादुर कुमाल घाइते भएका छन् ।

    घाइते कुमाल लाई उपचारका लागि स्याङ्जाको वालिङ् हस्पिटल पठाइएको स्थानीले जनाएका छन् ।

    ट्याक्टरले वहाकी – भुसालचोक सडकखण्डको बिच भागमा रोकिराखेको लु.३४ प ७६६७ मोटरसाइकल लाई ठक्कर दिएर ट्याक्टर भगाउने क्रममा अनियन्त्रित भइ सडक बाट ४० मिटर तल खसेको र ट्याक्टर पुर्ण रुपले क्षेती भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बाजुराबाट प्रदेशसभामा एकीकृत समाजवादीका शाही निर्वाचित

    काठमाडौं । बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित...

    एमालेसँग मिलेर सरकार बनाउने विकल्प माओवादीमा खुला

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे...

    स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको जित निश्चित

    काठमाडौं । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ जित निश्चित भएको...

    किसान श्रेष्ठ र जितेन्द्र सोनललाई २०५ किलोको माला

    वीरगञ्ज । बाराको परवानीपुरमा स्थानीयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश सभा सदस्य...

    बाजुरामा कांग्रेसका बद्री पाण्डे १,६५८ मतान्तरले अगाडि

    काठमाडौं । बाजुराको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम राखेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं