SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    नेपाली सेनामा यसरी सँधैका लागि सकिए भनसुनका दिन

    काठमाडौ । नेपाली सेनामा आफन्त, नातेदार, चिनजान र भनसुनका व्यक्तिलाई लाभ पुग्ने गरी सेनामा हुने गरेको भर्ना छनोट, सरुवा–बढुवा र संयुक्त राष्ट्रसंघीय शान्ति मिसन सधैंका लागि अन्त्य भएको दाबी गरिएको छ। सेनाका उच्च पदाधिकारीले चिनजान,...बाँकी

    नेकपामा गुटैगुट सन्चालन, प्रचण्डका घरबेटीलाई मेलम्चीकाे ठेक्का

    काठमाडाैं, । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ । नेकपाभित्र पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल, नारायकाजी श्रेष्ठ...बाँकी

    गण्डकी प्रदेशमा उत्कृष्ट वन्न सफल विन्ध्यवासिनी मा.वि सम्मानित

    शिशिर, पोखरा । सामुदायिक विद्यालय तर्फ गण्डकी प्रदेशमा नै उत्कृष्ट वन्न सफल पोखरा १६ वाटुलेचौर स्थित विन्ध्यवासिनी मा.वि सम्मानित भएको छ । उक्त विद्यालय माध्यमिक शिक्षा परीक्षा(एसईई) २०७५ मा नतिजा मुल्यांकनका आधारमा उत्कृष्ट नतिजा ल्याउँदै...बाँकी

    हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहलाई क्रियाशील बनाइने

    काठमाडौ । हृदयेश त्रिपाठीको संयोजकत्वमा स्वतन्त्र राजनीतिक समूहको बैठक मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । मधेश र मधेशी जनताको हक अधिकारका लागि लामो संर्घष गरेका हृदयेश त्रिपाठी राजपा छोडेर त्रिपाठी बृजेश कुमार गुप्ता सहितका पाँच नेता...बाँकी

    चितवनमा फेरी रणसंग्राम : विप्लवपुत्र प्रकाशसहित १८ प्रदर्शनकारी चितवन प्रहरीकाे नियन्त्रणमा

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १८ जनालाई पक्राउ गरिएको छ । प्रकाश चन्द अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव हुन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका...बाँकी

    मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पर्बत जेसीज लाई हराउदै जनप्रतिनिधि बिजयी

    गोविन्द रिजाल, पर्बत कुश्मा । राष्ट्र निर्माणका अभियन्ता एवं परिबर्तनका सम्बाहक १८ देखि ४० बर्षसम्मका युवाहरुमा निहित जोश र जाँगरलाई विधिको शासन, आर्थिक न्याय, बिश्व बन्धुत्व र मनबताको सेवामा समाहित गराउदै तालिम र अभ्यासको माध्यमबाट...बाँकी

    हावा कुरा गरेर समय बर्वाद नगरौं भन्दै साँसद डा. सुर्य पाठकबिरुद्ध यसरी खनिए पर्वतको जलजलाका व्यावसायी र जनप्रतिनिधि

    बागलुङ । लामो समयदेखि विवादमा पर्दै र पारिदै आएको कालीगण्डकी नदि उत्खनन्को बिषयमा बागलुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सांसद सुर्य पाठकले सँसदमा आवाज उठाएपछि पर्वतको जलजलाका व्यावसायी र जनप्रतिनिधि खनिएका छन् । सांसद पाठकले प्रतिनिधिसभा र...बाँकी

    जापानमा रहेका एक बिध्यार्थी भाईको टासी दाइलाइ मन छूने पत्र, अंक गणितको जोड घटाउमा मात्र अन्तर हो पराजय होइन

    प्रिय दाई, ग्रैह आवसीय नेपाली संघ जापानको निर्वाचन प्रकृया सम्पन्न भए पछि तिमीलाई सके प्रत्यक्ष भेटेरै नभए पनि टेलिफोन गरेर भए पनि बधाई साथै धन्यवाद दिन मन थियो तर प्रिय दाई जापान जस्तो ठाउमा तिमीलाई...बाँकी

    यसरी पूजा गरौँ, आज अति धार्मिक महत्वको हरिपरिवर्तिनी एकादशी, यस्तो छ महत्व ?

    काठमाडौं । हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ । पापहरुको नाश गर्न यस एकादशीको ब्रत भन्दा ठुलो अरु कुनै उपाय नभएको शास्त्रीय मान्यता रहेको छ । हरिपरिवर्तिनी एकादशीमा निष्ठापूर्वक व्रत लिनाले वाजपेय...बाँकी

    हिन्दु राष्ट्रको बहस चर्किँदै कांग्रेसमा, महासमितिमै ७ सय प्रतिनिधिले बुझाएका थिए हस्ताक्षर

    काठमाडौं, । प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस उठ्न थालेका छन् । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेका हुन् । महामन्त्री डा. शशांक कोइरालाले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं