SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२५ गते
    १२३१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । नेपाली सेनामा आफन्त, नातेदार, चिनजान र भनसुनका व्यक्तिलाई लाभ पुग्ने गरी सेनामा हुने गरेको भर्ना छनोट, सरुवा–बढुवा र संयुक्त राष्ट्रसंघीय शान्ति मिसन सधैंका लागि अन्त्य भएको दाबी गरिएको छ।

    सेनाका उच्च पदाधिकारीले चिनजान, भनसुन र आफ्नो नजिकका नातेदारलाई लाभ पुग्ने गरी निर्णय गर्दा सैनिक संगठनभित्र असन्तुष्टिका साथै योग्य व्यक्ति र इमानदार सैनिक कर्मचारी अवसरबाट बञ्चित हुने गरेको गुनासो बढेपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले यस्तो कदम चालेका सेनाको उच्च स्रोतले जनाएको समाचार गोरखापत्र दैनिकमा छ।

    यसका लािग नीतिगत निर्णयसँगै सेनाको ‘चेन अफ कमाण्ड’लाई प्रभावकारी बनाउन ‘राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई कारबाही अनिवार्य’ गरेको छ। भर्ना, सरुवा–बढुवा र शान्ति मिसन छनोटमा ‘पावर’ एवं भनसुन हटेको सेनाको उच्च नेतृत्वको दाबी छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं