SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    समानता र विभेद बिरुद्ध जनचेतनाको लागि अन्तरक्रिया कार्यक्रम

    पोखरा । विगेसो अर्थात ब्रिटिश भूतपूर्व सैनिक संगठनको क्षेत्रीय विभाग सिङ्गपुरले सिङ्गापुर प्रहरी सेवामा आबद्ध नेपालीहरूप्रति ब्रिटिश तथा सिङ्गापुरले गरेका असमानता र विभेद बिरुद्ध जनचेतनाको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरी बृहत छलफल गरेको छ ।...बाँकी

    तनहूँ र गोर्खामा प्रकृति मानव अभियान गठन

    पोखरा, । प्रकृति मानव केन्द्रित जनअभियानले संगठन विस्तार अगाडि बढाएको जनाएको छ । विभिन्न जिल्लामा कार्यसमिति गठन गर्ने क्रममा गण्डकी प्रदेशका तनहूँ र गोर्खामा संस्थाको नयाँ तर्दथ समिति गठन भएका छन् । तनहूँको पूरानो व्यापारिक...बाँकी

    सञ्चारिका समूहको ‘२३ औँ वार्षिकोत्सव तथा साधरणसभा’ सम्पन्न

    ललितपुर– सभामुख कृष्णबहादुर महराले महिलाले कुनै पनि क्षेत्रमा रहेको विकृति हटाउन योगदान हुने बताउनुभएको छ । सञ्चारिका समूहले आज आयोजना गरेको ‘२३ औँ वार्षिकोत्सव तथा साधरणसभा’ कार्यक्रममा उहाँले हिजोको जस्तो एकाअर्कासँग निकट सम्बन्ध नभएर अहिले...बाँकी

    महामारी भनिएको डेङ्गुसँग डराउँनुपर्ने कुनै कारण छैन, यसरी सजिलै परास्त गर्न सकिन्छ

    काठमाडौं । डेङ्गु सङ्क्रमित बिरामीले आत्मबल उच्च बनाएमा रोग जित्न सकिने बताएका छन् । यहाँको पुष्पाञ्जलि अस्पतालले आज आयोजना गरेको ‘डेङ्गु नियन्त्रणमा, डेङ्गु सङ्क्रमित बिरामीको’ भूमिका विषयक सचेतना कार्यक्रममा उनीहरुले आफूले आफूलाई कमजोर बनाउन नहुने...बाँकी

    सडकमा राजनीतिक दलले राखेको ब्यानर खसेर २३ बर्षे महिला ईन्जिनियरको मृत्यु

    काठमाडौ । राजनीतिक दलहरुले आफ्ना लागि लगाएको ब्यानर निश्चित समयपछि अनिवार्य हटाउनुपर्छ । तर त्यसो नगर्दा धेरैको ज्यान गएको छ । भारतको चेन्नईमा एक २३ बर्षे महिला ईन्जिनियर आर सुश्रीको सत्तारूढ अखिल भारतीय अन्ना द्रविड़...बाँकी

    जापानमा बस्ने नेत्रले जन्मदिनमा गोर्खालीलाई गरे सहयोग

    hello दाजु नमस्कार हजुर भाइ आशिर्वाद संगै सुरु भएको केही मिनेटको टेलिफोन संवाद मा सन्चो बिसन्चो अनि हालखबर संगै समाज परिबर्तन का कुराहरु र हाम्रो अभियान को बारेमा छलफल गर्यौ अनि उहाले भन्नू भयो “भाइ...बाँकी

    समाजवादी पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

    रुपन्देही,   मर्चवार गाउँ पालिका वडा नम्बर ५ ओड़वालिया श्री जनता उच्च माध्यमिक विद्यालयमा समाजवादी पार्टी को विशाल आम सभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो। यस आम सभा कार्यक्रममा करीबन ४,००० को संख्यामा आम...बाँकी

    समाजवादी पार्टी पर्वतमा बिवाद, पार्टी बिधान बिपरीत गएको भन्दै केहिलाई कार्वाही केहिलाई कारवाहीको माग

    पर्वत । हालै मात्रै एकता प्रकृयामा रहेको र तत्लो तहसम्म एकता पक्रिया समेत नभएको बेला समाजवादी पार्टी पर्वतमा बिवाद देखिएको छ । पार्टी बिधान बिपरीत गएर कमिटि भएको जिल्लामा नयाँ कमिटि निर्माण गरेपछि समाजवादी पार्टी...बाँकी

    सशस्त्र प्रहरी बल कृष्णनगरद्वारा लाखौ मूल्यको अबैध औषधी नष्ट

    अजय मिश्र, कृष्णनगर, कपिलवस्तु । कपिलवस्तु जिल्लाको सशस्त्र प्रहरी बल कृष्णनगरबाट सशस्त्र प्रहरी निरिक्षक संगीत भट्टको कमाण्ड मा खटिएको मोबाइल टोली ले कृष्णनगर नगरपालिका वडा नं ३ मा भारत बाट नेपाल तर्फ झोला बोकी आउदै...बाँकी

    बाग्लुङ अमलाचौरका ज्योतिषी सूर्य पौडेलको ‘ज्योतिष चिन्तामणि’ पुस्तक प्रकाशनमा

    बाग्लुङ । बाग्लुङ नगरपालिका १२ अमलाचौर सतिपोखरामा जन्मेर केही बर्ष यता पर्वतको कुश्मामा रही ज्योतिष पेशाबाट जनताको मन जितेर प्रतिष्ठा र नाम कमाउन सफल ज्योतिषी सूर्य पौडेलको पुस्तक ‘ज्योतिष चिन्तामणि’ प्रकाशमा आएको छ । ज्योतिषी...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं