SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, भिडियो, मुख्य समाचार

    ३ बर्ष अनि कुलमानको प्रसिद्धि र त्यस भित्रको उतारचढावहरु (भिडियाेसहित)

    ‘राइट म्यान इन राइट प्लेस’ भन्ने वित्तिकै धेरैले सम्झन्छन्– कुलमान घिसिङ । जो, तीन वर्षदेखि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक छन् । र, तीन वर्षमा प्राधिकरणले मारेको ‘छलाङ’ नै घिसिङको मुक्तकण्ठले प्रशंसा गर्नुपर्ने मूल कारण...बाँकी

    आमाको र#गत पिउनु सरह हो भ्र#ष्टचार गरेर खानु : राजेन्द्र लिङ्ग्देन (भिडियो सहित)

    राप्रपाका महामन्त्री राजेन्द्र लिङ्ग्देनको जन्म २०२२ साल भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको हो । उहाँले राजनीति शास्त्र र इतिहासमा स्नातकोत्तर गर्नुभएको छ । २०३९ सालदेखि राजनीति सुरु गर्नु भएका लिङदेन २०४९ र २०५४ सालको...बाँकी

    सविधान दिवसको अवसरमा कामना बिकास बैङले वालिङ नगरमा सरसफाई सम्पन्न

    वालिङ । सविंधान दिवस २०७६ को अवसरमा कामना बिकास बैंक वालिङ शाखाले सरसफाई अभियान चलाएका छन वालिङ शाखामा प्रमुख महेश कुमार गौतम र वालिङ- १३ कामना बि बैंक शाखा प्रमुख दिपेन्द्र पराजुलिको सयुक्त नेत्रित्वमा वालिङ...बाँकी

    प्रादेशिक मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्षमा कपिलवस्तुका मशहुद खाँ

    कपिलवस्तु, । प्रादेशिक मदरसा शिक्षा व्यवस्थापन समिति सामाजिक विकास मंत्री सुदर्शन बराल को अध्यक्षता मा रहने गरि मदरसा शिक्षाका क्षेत्रमा निकै संघर्षशील व्यक्ति का रूपमा चिनिएका कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं. ३ चैपुरवा का मशहुद...बाँकी

    देवाधिदेब बुढा सुब्वाले हामी सबैको रक्षा गरुन, आजको राशिफल हेर्नुस्, आज असाेज ३ गते शुक्रबार

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पतिपत्नीबीचको मधुर प्रेमाभावले दाम्पत्य जीवन सुखद हुनेछ । इष्टमित्र सहयोगी बन्नेछन् । बोलीमा मधुरता झल्कनेछ भने भाग्यशक्ति सुदृढ रहनेछ । धार्मिक चाहनाले थुप्रै तीर्थाटनको अवसर जुर्नेछ । पापीय मनोवृत्ति बिस्तारै हट्दै जानाले मन...बाँकी

    स्याङ्जालि गायक लोकेन्द्र सापकोटाको दसौं भजन सार्बजनिक

    उदय अतीत स्याङ्जा:- स्याङ्जाली लोक तथा भजन गायक लोकेन्द्र सापकोटाको नयाँ भजन गित कलियुगले सतायो सार्वजनिक भएको छ जसको लय शब्द स्वय सापकोटाले गरेका छन भने उक्त भजन मा लोकेन्द्र सापकोटा, जानू पोखरेल र प्रशिद्द...बाँकी

    आई.सी.टी. को प्रगो गरेर विद्यार्थीलाई कसरी पढाउने ? पर्वतमा हुँदै छ विशेष कार्यशाला

    संजय रेग्मी, पर्वत : कक्षाकोठामा आधुनिक प्रविधिका उपकरणहरु सहित शिक्षण गर्ने सीपको बिषयमा छलफल गर्न पर्वतमा अन्तरक्रियामूलक कार्यशालाको आयोजना गरिएको छ । प्रबिधिमैत्री शिक्षक समाज नेपाल, गण्डकी प्रदेशको आयोजनामा यही असोज ४ गते शनिवार पर्वत...बाँकी

    बिप्लब नेतृत्वका नेकपा पर्वत जिल्ला सेक्रेटरी अल्बर्ट नेकपामा प्रबेश

    पर्वत/नेत्रबिक्रम चन्द समुहका पर्वत जिल्ला सेक्रेटरी भिमबहादुर मल्ल(अल्र्बट) नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रबेश गरेका छन । नेकपाको केन्द्रिय कार्यालय काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच मल्ल र नेकपाका जिल्ला सदस्य तथा जलजला इन्र्चाज धनञ्जय मल्ल नेकपामा...बाँकी

    समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्रगत सहिद स्मारकका विद्यार्थीको अवलोकन भ्रमण तथा अन्तरकृया कार्यक्रम सम्पन्न

    विकासराज पौडेल पर्वत । जिल्ला प्रहरी कार्यालयको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरी संग एक दिन अवलोकन भ्रमण तथा अन्र्तकृया कार्यक्रम जिल्ला प्रहरी कार्यलयमा सम्पन्न भइको छ । कार्य्र्रक्रममा सहिद स्मारक अग्रेजी आवासिय मा...बाँकी

    डेंगु नियन्त्रण गर्न छाडेर उपेन्द्र यादव विदेश उडेपछि…

    काठमाडाैं, । देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरूको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं