SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/३ गते
    ५८७ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, ।
    प्रादेशिक मदरसा शिक्षा व्यवस्थापन समिति सामाजिक विकास मंत्री सुदर्शन बराल को अध्यक्षता मा रहने गरि
    मदरसा शिक्षाका क्षेत्रमा निकै संघर्षशील व्यक्ति का रूपमा चिनिएका कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं. ३ चैपुरवा का मशहुद खाँलाई विहिबार उपाध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको छ ।

    प्रदेश नं. ५ सरकारले प्रादेशिक मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्षमा कपिलवस्तुका मशहुद खाँ लाई नियुक्त गरेको छ ।

    प्रदेश सरकारले प्रदेश सरकारबाट स्वीकृत प्रदेश स्तरीय मदरसा शिक्षा व्यबस्थापन कार्यबिधि, २०७६ को दफा ४ मा प्रदेश स्तरीय मदरसा शिक्षा व्यबस्थापन समिति व्यबस्था गरेको र उक्त समितिमा मुस्लिम समुदायबाट प्रतिष्ठित व्यक्तिमध्येबाट प्रदेश सरकारले उपाध्यक्ष मनोनित गर्न सक्ने व्यबस्था छ ।

    उपाध्यक्षमा नियुक्त खाँ मदरसा शिक्षा र मूलप्रवाहिकरणका अभियन्ता हुनुहुन्छ । उहाँको नेतृत्वमा कपिलवस्तुका ३० बढि धार्मिक मदरसालाई मूलप्रवाहिकरणमा ल्याइएको थियो ।साथै मदरसा शिक्षा लाइ अगाडि बढाउन आफू सधै तयार रहेने कुरा मशहूद खां ले बताउनु भयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो, अरुले लडाउन सक्दैनन्’:रवि लामिछाने

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ...

    स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

    पोखरा। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण...

    विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान...

    जनसहभागिता विनाका योजना सफल हुन सक्दैनन् : मुख्यमन्त्री पाण्डे

    मध्यविन्दु (नवलपरासी) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिता विनाका कुनै पनि योजना सफल हुन...

    बसन्तपुरबाट बालेनका समर्थक प्रहरी नियन्त्रणमा

    काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं