SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/४ गते
    ७२५ &#२३४६;&#२३३५;&#२३२५;

    वालिङ ।
    सविंधान दिवस २०७६ को अवसरमा कामना बिकास बैंक वालिङ शाखाले सरसफाई अभियान चलाएका छन वालिङ शाखामा प्रमुख महेश कुमार गौतम र वालिङ- १३ कामना बि बैंक शाखा प्रमुख दिपेन्द्र पराजुलिको सयुक्त नेत्रित्वमा वालिङ नगरपालिका को बजार क्षेत्र एवम् सिद्दार्थ राजमार्ग क्षेत्रको छेउछाउमा सरफाई कार्यक्रम सम्पन्न गरेको थियो।सो सरसफाई कार्यक्रममा वालिङ का समाजसेवि,नेपाल प्रहरि तथा बिभिन्न सघंसस्थाका सोयमसेवकहरु पनि उपस्थित भएका थिये।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं