वालिङ ।
सविंधान दिवस २०७६ को अवसरमा कामना बिकास बैंक वालिङ शाखाले सरसफाई अभियान चलाएका छन वालिङ शाखामा प्रमुख महेश कुमार गौतम र वालिङ- १३ कामना बि बैंक शाखा प्रमुख दिपेन्द्र पराजुलिको सयुक्त नेत्रित्वमा वालिङ नगरपालिका को बजार क्षेत्र एवम् सिद्दार्थ राजमार्ग क्षेत्रको छेउछाउमा सरफाई कार्यक्रम सम्पन्न गरेको थियो।सो सरसफाई कार्यक्रममा वालिङ का समाजसेवि,नेपाल प्रहरि तथा बिभिन्न सघंसस्थाका सोयमसेवकहरु पनि उपस्थित भएका थिये।
सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/४ गते
‘हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो, अरुले लडाउन सक्दैनन्’:रवि लामिछाने
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ...
स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण
पोखरा। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण...
विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान...
जनसहभागिता विनाका योजना सफल हुन सक्दैनन् : मुख्यमन्त्री पाण्डे
मध्यविन्दु (नवलपरासी) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिता विनाका कुनै पनि योजना सफल हुन...
बसन्तपुरबाट बालेनका समर्थक प्रहरी नियन्त्रणमा
काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र...
- पोखरा १६ का दुई जिर्ण पुल निर्माण हुने
- समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई मन्त्री थापाको निर्देशन
- लागु औषध ब्राउन सुगर र मोटरसाइकिल सहित दुई जना कृष्णनगर प्रहरी नियन्त्रणमा
- यति ठूलो सजाय दिनु उपसभामुख रानालाई उचित हुँदैनः प्रचण्ड
- पर्वत अस्पतालमा डेंगु संक्रमितलाई शय्या अभाव
- अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा राहुल रेग्मी निर्बिरोध चयन”
- बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता
- किशोरकिशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगर प्रमुख आचार्यको निर्देशन
- फेवातालको जलाधार क्षेत्रको दिगो व्यवस्थापनका लागि प्रभावकारी समन्वयमा मेयर आचार्यको जोड
- सुनास कास्कीको अध्यक्षमा सिरोज कोइराला निर्विरोध