SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२७ गते
    ६७५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । हालै मात्रै एकता प्रकृयामा रहेको र तत्लो तहसम्म एकता पक्रिया समेत नभएको बेला समाजवादी पार्टी पर्वतमा बिवाद देखिएको छ । पार्टी बिधान बिपरीत गएर कमिटि भएको जिल्लामा नयाँ कमिटि निर्माण गरेपछि समाजवादी पार्टी पर्वतको बिवाद सडकमा आएको हो ।

    भएको जिल्ला कमिटि भन्दा बाहिर गएर नयाँ समिति निर्माण गरेपछि जिल्ला अध्यक्ष रहेका नबिन पुन र सचिव समुन्द्र गिरीले आज एक बिज्ञप्ती जारी गर्दै पार्टीको अनुसासनमा नरेहेको भन्दै हिजो मात्रै अध्यक्ष चयन भएका गोपाल भण्डारी र कमल लामिछानेलाई कारवाही गरेको बताएका छन् ।

    पुन र गिरीले हस्ताक्षर गरेको बिज्ञप्तीमा लेखिएको छ । पर्वतमा समाजवादी पार्टी प्रदेश र केन्द्रका नेताहरुको सहभागितामा भाद्र २१ गते नै निर्माण भएको हो । त्यो समिति निमार्ण भएको बेला बिधान भन्दा बाहिर गएर अर्को समिति बनेको प्रति ध्यान आर्कषण भएको भन्दै केहिलाई कार्वाही केहिलाई कारवाहीको माग गरिएको छ ।
    यस्तो समाजवादी पार्टी पर्वतले जारी गरेको प्रेस बिज्ञप्ती जस्ताको तस्तै

    प्रतिकृया दिनुहोस्

    Loading...

    कर्णालीबाट प्रतिनिधिसभामा एमाले शून्य, कांग्रेस बन्यो पहिलो दल

    सुर्खेत । २०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित हासिल गरेको नेकपा एमाले...

    रुपन्देही–२ को मतगणना अवरुद्ध, पुनः मतदानको माग

    बुटवल । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अन्तिमतिर आइपुग्दा अवरुद्ध भएको...

    प्रत्यक्षबाट ७ महिला निर्वाचित, २ स्थानमा अग्रता

    विद्या भट्टराई, रेखा शर्मा, जुलीकुमारी महतो र रञ्जिता श्रेष्ठ काठमाडौं । प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित...

    हारपछि कृष्ण सिटौलाले दिए राजेन्द्र लिङ्देनलाई बधाई

    काठमाडौं । झापा-३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले यसै क्षेत्रबाट निर्वाचित...

    गुल्मी–१ बाट कांग्रेसका चन्द्र भण्डारी निर्वाचित, प्रदीप ज्ञवाली पराजित

    गुल्मी । गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारी निर्वाचित भएका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं