SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार

    नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ कोे पहिलो राउन्ड सम्पन्न

    पोखरा। बौद्धिकता सहितको सौन्दर्य भन्ने मुल नाराका साथ ‘ नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ ‘ को अडिसन पछिकोे पहिलो राउन्ड पोखरा मा सम्पन्न भएको छ । ब्ल्यु रेयस प्रोडक्सनको आयोजनामा भएको प्रतियोगीताको पहिलो अडिसन...बाँकी

    रामेश्वर कृषि सहकारीको अध्यक्षमा भट्टराई

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा रहेको रामेश्वर कृषि सहकारी संस्था लिको छैटौं साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार डिल्लीराम भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँकार्यसमिति चयन गरी सम्पन्न भएको छ । समितिको उपाध्यक्ष...बाँकी

    तिमी लेख्छौ तिम्रा कबिताहरु लीलामी बन्दैछन यहाँ : आशिष सापकोटा

    ओ कवी हे कवी हो किन आफु रेटिएर अरुको प्राण बचाउछौ यो प्रहर आकाशमुनी निदाएका छन तिम्रा सन्तान र सन्ततिहरु। तर तिमी लेख्छौ तिम्रा कबिताहरु लीलामी बन्दैछन यहाँ तिम्रा गिद्दी हल्लाउने प्रती तिमी कहिलै वैरत्तो...बाँकी

    सामुदायिक सेवा केन्द्र बगरको साधारणसभा

    श्रीभद्र पौडेल, हेमजा, । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१, बगरको १६ औं बार्षिक साधारणसभा शनिवार पोखरामा सम्पन्न भयो। साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुखः प्रहरी नायव महानिरिक्षक बिनोद शर्मा घिमिरेले प्रहरीको...बाँकी

    विश्व फिजियोथेरापी दिवसको अवसरमा पोखरामा निःशुल्क फजियोथेरापी दिवसमा  शिविर

    विश्व फिजियोथेरापी दिवसको अवसरमा पोखरामा निःशुल्क फजियोथेरापी  शिविर गरिएको छ । नेपाल फिजियोथेरापी एशोसियशन गण्डकीले स्कुल अफ हेल्थ एण्ड एलाईट्स साईन्सेस्को सहयोगमा मानव अधिकारचोकमा शिविर गरेको हो । शिविर १ सय ४८ जनालाई सेवा उपलब्ध...बाँकी

    सामीप्य बचत तथा ऋण सहकारीको वार्षिकोत्सवका अवसरमा सम्मान

    पोखरा । सामीप्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले संस्थाका लागि योगदान पु¥याउनु विभिन्न व्यक्तिहरुलाई सम्मान ग¥यो । सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्तातर्फ...बाँकी

    प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे गरिएका अड्कलाबाजी फेल भएपछि…

    प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाई लिएर तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनदेखि नै अड्कलबाजी गरिए पनि ती सबै फेल भएका छन् । ‘बितेका पाँच वर्षमा ओलीको स्वास्थ्यबारे गरिएका अनेकौं अड्कलबाजी फेल खाएका छन् । सीसाभित्रबाट बोल्नुपर्ने भनिएका...बाँकी

    प्रचण्डलाई नेकपाको एकल अध्यक्ष बनाउन पूर्वएमाले नेता सक्रिय

    सत्तारुढ नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेकपाभित्र एक व्यक्ति, एक पदको व्यवस्था लागू हुनुपर्ने बताएका छन् । उनले दुई अध्यक्षमध्ये एकजनाले सरकार र एकजनाले पार्टी चलाउनुपर्ने जिकिर गरे  । ‘प्रधानमन्त्री केपी ओलीले सरकार मात्रै चलाउनुपर्छ...बाँकी

    यस्तो समयमा पो जुर्यो यो वर्ष दसैको टीका ग्रहणका लागि उत्तम साइत यस्तो जुर्यो

    काठमाडौं । हिन्दु धर्मालम्बीहरुको महान पर्व दशैं आउँन केही महिनामात्रै बाँकी छ । यसबीचमा यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ । पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन...बाँकी

    गोर्खाली युवा सस्था रुपन्देहीको निशुल्क खाना बितरण कार्यक्रम दोश्रो हप्ता पनि सभ्य र भब्य रुपमा सफल

    सम्राट जिसी, रुपन्देही ।  गोर्खाली युवा सशक्तीकरण सस्था रुपन्देहीको निशुल्क खाना बितरण कार्यक्रम दोश्रो हप्ता पनि सभ्य र भब्य रुपमा सफल भएको छ । समाजमा दिन दुखी र गरिब हरुलाइ केही भएपनी पेट भरियोस् र खाना...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं