SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१४ गते
    १२२७६ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी – आज मार्च २७ । सन् १९७७ मा आजैका दिन स्पेनको केनरीद्वीपस्थित चर्चित पर्यटकीयस्थल टेनेरिफमा दुई ठूला जेट ठोक्किदा ५ सय ८३ जनाको मृत्यु भएको थियो । केएलएम फ्लाइट ४८०५ र पान एएम फलाइट १७३६ लस रोडियोस विमानस्थलको रनवेमा ठोक्किएका थिए ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    जतिबेला केएलए एयरलाइनरले आफ्नो टेक अफ सुरु ग¥यो, त्यतिबेला पान एएम एयरलाइनर पनि रनवेमै थियो र ट्याक्सीवेतर्फ टर्न हुँदै थियो । कुइरोका कारण केएलएले एएमलाई देखेन । दुई विमान ठोक्किएपछि आगलागी हुँदा केएलएमका सबै र पान एएमका अधिकांश यात्रुको मृत्यु भयो । पान एएमका अगाडिपट्टी बसेका ६१ जना भने बाँचे ।

    खासमा यी दुबै विमान ग्रान केनरिया विमानस्थलमा अवतरण हुनुपर्ने थियो । तर, विद्रोहीले गरेको आतंकवादी हमलामा ८ जनाको मृत्यु भएपछि उक्त विमानस्थल बन्द गरेर विकल्पका रुपमा सबै फ्लाइटलाई लस रोडियोस विमानस्थल पठाइएको थियो । क्षेत्रीय विमानस्थल रोडियोसलाई त्यहाँबाट आउने अन्तर्राष्ट्रिय फ्लाइट व्यवस्थापन गर्न समस्या नै थियो, यहाँ एउटै मात्र रनवे थियो र त्यससँग समानान्तर एउटै मुख्य ट्याक्सी वे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं