SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/१३ गते
    २२६४ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । बिश्वभर कोरोना भाईरसले सताईरहेका बेला संचारकर्मी तथा लोकप्रिय गायक कृष्ण अखेली र गायिका सरस्वती लामिछानेको गित भिर्नी झोलामा बजारमा तहल्का मच्चाउँदै आजबाट करोड क्लवमा प्रबेश गरेको छ । कोरोनाको प्रभावलाई पनि आफ्नो पक्षमा पार्दै गितले करोड क्लबमा प्रबेश गरेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    तिर्सना म्युजिकको युटुब च्यानलबाट सार्वजनिक भएको गित भिर्नी झोलाले आम दर्शक श्रोताको मन जित्न सफल हुँदै करोड क्लवमा प्रबेश गरेको गायक अखेलीले सुचनाकेन्द्र डटकमलाई बताएका छन् । अखेली भन्छन् दर्शक श्रोताहरुको माया कै कारण आज गितले करोड क्लबमा आफुलाई उभ्याउन सफल भएको बताएका छन् । उनी भन्छन् लोक दोहोरी गितहरु कमै मात्रामा केरोड क्लवमा जान्छन् त्यसमा भिर्नी झोला पनि पुगेको दर्शक श्रोतालाई धेरै धेरै धन्यवाद ।।

    लामो समयको प्रतिक्षा पनि बजारमा आएको गित भिर्नी झोलाले माया प्रेमको कुरालाई समेटेको छ ।। निकै मिठो लोक लयमा बजारमा आएको गितलाई शिब अखेलीले लेखेका हुन । पछिल्लो समय बजारमा सबैभन्दा बढी चर्चाको सिखरमा रहेका मोडल रक्षा श्रेष्ठ र सुनिल क्षेत्री रहेका छन् भने गितको भिडियो पनि सुनिल आफैले निर्देशन गरेका छन् । सुनिलको निर्देशनमा तषर भएका अन्य गितहरु जस्तै भिर्नी झोलाले पनि करोड क्लवमा आफ्नो नाम दर्ता गराएको छ ।

    कोरस शैलीमा आएको गितमा गु्रप भोकल याम क्षेत्री, खेम सेन्चुरी सरिता थापा र बसन्त थापा मगरले दिएका छन् । पछिल्लो समय बजारमा आएका गितकोहरु तुलनामा निकै राम्रो भिडियो ग्राफी गितमा देख्न सकिन्छ । गितलाई सफलताको लागि सुचनाकेन्द्र डटकमको तर्फबाट शुभकामना ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं