SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१ गते
    १५७८ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत स्याङ्जा:-
    स्याङ्जालि लोक तथा भजन गायक लोकेन्द्र सापकोटाको स्वस्थानी विशेष भाग समेटियको स्वस्थानी पर्मेश्रोवरी नामक भजन गित सार्बजनिक भएको छ।

    लोकेन्द्र सापकोटाकै लय शब्दमा रहेको उत्त गितमा लोकेन्द्र सापकोटा सृष्टि सापकोटा मोहन सापकोटा र जमुना सापकोटाको स्वर रहेको छ
    शिदेस्वर मन्दिर को निर्माण रहेको उत्त भजन लाई छायांकन सन्जय भन्डारि तथा निर्देशन स्वयं सापकोटा ले गरेका छन।

    भिडियोमा लोकेन्द्र मोहन प्रिया ऋचा रिला धनश्याम जमुना आदिको अभिनय रहेको छ। उक्त गित लोकेन्द्र सापकोटा youtube chanal बाट सार्वजनिक गरिएको छ। गितको बजार ब्यबस्थापन हाम्रो सङ्गीत ओनलाईनले गरेको छ

    प्रतिकृया दिनुहोस्

    Loading...

    विपद् ब्यवस्थापन र न्यूनीकरणमा सबैको ध्यान केन्द्रित गरौँ : मुख्यमन्त्री पाण्डे

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् ब्यवस्थापन र न्यूनीकरणका सवालमा सबैको ध्यान केन्द्रित...

    सामाजिक कथामा आधारित सिनेमा ईश्वर, हलमा दर्शक आउने आशावादी

    पोखरा । साउन ११ गतेबाट रिलिज हुन लागेको सिनेमा ईश्वर सामाजिक कथामा आधारित रहेको निर्माण...

    ओली सरकारमा समावेशी भन्ने कुरा नारामा सिमित ,दलितविहीन मन्त्रिपरिषद्, २ जना मात्रै महिला

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै २१ मन्त्रीहरूको पनि शपथ गराएका छन् ।...

    ओली सरकारमा २२ सदस्यीय मन्त्रिपरिषद गठन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई...

    पोखरा १६ को गर्लाङ होमस्टे प्रवद्र्धनमा हाइकर्स क्लब

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १६ मा रहेको गर्लाङ सामुदायिक होमस्टेको हाइकिङका माध्यमबाट प्रचारप्रसार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं