SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१ गते
    १५४७ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत स्याङ्जा:-
    स्याङ्जालि लोक तथा भजन गायक लोकेन्द्र सापकोटाको स्वस्थानी विशेष भाग समेटियको स्वस्थानी पर्मेश्रोवरी नामक भजन गित सार्बजनिक भएको छ।

    लोकेन्द्र सापकोटाकै लय शब्दमा रहेको उत्त गितमा लोकेन्द्र सापकोटा सृष्टि सापकोटा मोहन सापकोटा र जमुना सापकोटाको स्वर रहेको छ
    शिदेस्वर मन्दिर को निर्माण रहेको उत्त भजन लाई छायांकन सन्जय भन्डारि तथा निर्देशन स्वयं सापकोटा ले गरेका छन।

    भिडियोमा लोकेन्द्र मोहन प्रिया ऋचा रिला धनश्याम जमुना आदिको अभिनय रहेको छ। उक्त गित लोकेन्द्र सापकोटा youtube chanal बाट सार्वजनिक गरिएको छ। गितको बजार ब्यबस्थापन हाम्रो सङ्गीत ओनलाईनले गरेको छ

    प्रतिकृया दिनुहोस्

    Loading...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं