रविप्रकाश कसौधन कृष्णनगर, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज कार्यक्रम आयोजना गरी...बाँकी
पर्वत । अजोड इन्स्योरेन्स लिमिटेड पर्वतले वीमा समितिको स्वीकृत वमोजिम क्षति मुल्यांकनकर्ताहरुलाई ३ दिने अभिमुखिकरण तालिम प्रदान गरेकाे छ । कुश्मा बजारमा मिति २०७८/०९/२५ देखि २०७८/०९/२७ सम्म पशुपन्क्षि तथा कृषि विमाको क्षति मुल्यांकनकर्तालाइ तालिम प्रदान...बाँकी
रविप्रकाश कसौधन, कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ स्थित उद्योग वाणिज्य संघ कृष्णनगरको हालमा लायन्स कल्ब अफ कृष्णनगर ले निशुल्क आंखा शिविर लायन्स कल्ब अफ कृष्णनगर अध्यक्ष श्याम कुमार मिश्रको अध्यक्षता मा...बाँकी
रविप्रकाश कसौधन, कृष्णनगर, | लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सन्चार मन्त्री तिलक राम शर्मा र आर्थिक मामिला तथा योजना राज्य मंत्री शुष्मा यादवले आज कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगर र सेमरामा निर्माण...बाँकी
काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् । आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेको हो । ललितपुरको एक व्यांक्वेटमा बसेको बैठकमा केन्द्रीय सदस्य...बाँकी
बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आउने चुनावमा मतदाताले नेकपा एमालेलाई दण्ड दिनुपर्ने बताएका छन् । गत निर्वाचनमा नेकपाले झण्डै दुई तिहाई बहुमत पाएपनि पूरा कार्यकाल सरकार चलाउन असफल भई देशलाई अस्थिरतामा धकेलेकाले...बाँकी
पर्वत। स्वास्थ्य कार्यालय पर्वतले कार्यालय द्धारा संचालित कार्यक्रमहरुको वारेमा जानकारी तथा भावि कार्ययोजनाको वारेमा अन्तरक्रिया कार्यक्रम सम्पन गरेको छ । कार्यालयले सुचना मार्फत जनस्वास्थ्य प्रवद्धनका लागि पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा निमित्त...बाँकी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रूपमा नरहेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी समेत गरेका हुन् । बिहीबार काठमाडौँमा...बाँकी
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीतिक प्रस्तावमा फरक मत राखेका छ्न् । प्रचण्डको प्रस्तावमाथि समूहमा भएको छलफलका क्रममा उनले १० बुँदे फरक मत राखेका हुन् । उनले अध्यक्ष...बाँकी
शिवराज । शिवराज जेसिजले नया नेतृत्व चयन गरेको छ । विहिवार शिवराज १ शिवपुरमा भएको पाचौ साधारण सभा तथा चौथो अधिवेशनले खगेश्वर गिरीको अध्यक्षतामा नया समिति चयन गरेको हो । जसको कार्यकारणि उपाध्यक्षमा विष्णु भुसाल,गणेश जिसी,कानूनि...बाँकी