काठमाडौं । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले...बाँकी
काठमाडौं । भारतलाई ७३ औं गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना दिएको छ । नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्काले आ–आफ्ना समकक्षीलाई बधाई तथा शुभकामना सन्देश पठाएका हुन्...बाँकी
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप प्रचुर मात्रामा रहेपनि अहिले खोप लगाउने मान्छे नभएको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरूलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँगको कुराकानीमा उनले...बाँकी
पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण भएको थियो । सोही अवधिमा...बाँकी
पर्वत । जलजला गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरूमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि पर्वतको जलजला गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवाहरू स्थगन गरेको छ । जलजला गाउँपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर क्षेत्रीका अनुसार माघ १२ गते...बाँकी
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा दुई गुणा बढी लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई निर्देशन दिएका छन्। बैंकको ५७औँ वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उनले बैंकलाई कृषि क्षेत्रमा कम्तीमा दुई गुणा लगानी बढाउन निर्देशन दिएका हुन्...बाँकी
पर्वत | पर्वत जेसीजले २१ वर्षपछि दोस्रो महिला अध्यक्ष पाएको छ । २०२२ को नेतृत्वमा उषा चापागाईलाई निर्वाचित गराएको छ, त्यो पनि संस्थामा निरन्तर १५ वर्षको यात्रामा । शनिवार सम्पन्न शाखाको २५ औँ अधिवेशन तथा...बाँकी
पर्वत । माेदी गाउँपालिकाको कार्यालयले जारी गरेको सुचना यस्तो छ ।...बाँकी
पर्वत । महाशिला गाउँपालिकाको कार्यालयले आफ्नो गाँपालिकामा रहेका नागरीकहरुलाई कोरोनाको तेस्रो भेरियन्ट चलिरहेका बेला कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउने सम्बन्धी सूचना जारी गरेको छ । गाउपालिकाले जारी गरेको सुचना यस्तो छ । आफुलाई पायक...बाँकी
काठमाडौं । लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । सर्वोच्च अदालतले मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको हो । शुक्रबार न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासमा लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५...बाँकी