SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    प्रतिलिटर ८४ रुपैयाँ पर्ने पेट्रोलको मूल्य कसरी पुग्यो १४२ ???

    काठमाडौं । नेपालको इतिहासमै पहिलोपटक पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएको छ । महिना दिन नपुग्दै फेरबदल हुँदै आएको पेट्रोलियम पदार्थको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेगरी अहिलेसम्मकै उच्च बिन्दुमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि...बाँकी

    संक्रमणले देखायो यस्तो सङ्केत : डब्ल्यूएचओ ले दियो चेतावनी

    काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ३६३७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयकी प्रवक्ता डा‍।संगीता कौशल मिश्राले दिएको जानकारी अनुसार पीसीआरबाट २२०५ र एन्टिजेन परीक्षणबाट १४३२ जनामा संक्रमण...बाँकी

    एमसीसी संसदमा ल्याउनुपर्छ, सांसदहरुले स्वविवेकले निर्णय गर्न पाउनुपर्छ : उपमहासचिव ज्ञवाली

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे सांसदहरुलाई स्वविवेकको निर्णय गर्न दिनुपर्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपमहासचिव...बाँकी

    संविधान र कानुनी दायित्वबाट सरकार पछि हट्दैन : गृहमन्त्री खाँण

    काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले संविधान र कानुनको पालना गर्ने दायित्वबाट सरकार पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा नेपाल निजामती कर्मचारी युनियनले मंगलबार बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै गृहमन्त्री खाँणले कानुनको पालना गराउन...बाँकी

    भारतीय बजेटमा नेपाललाई दिने अनुदान रु. १२ अर्ब

    काठमाडौं । भारत सरकारले वित्त वर्ष २०२२/२३ मा नेपाललाई अनुदान दिने गरी ७ अर्ब ५० करोड भारतीय रुपैयाँ (१२ अर्ब नेपाली रुपैयाँ) बजेट छुट्याएको छ । यो अघिल्लो वर्षको बजेटमा छुट्याइएको रकम भन्दा कम हो...बाँकी

    देउवाको एस्तो कदमले प्रचण्ड र माधव नेपाल झस्किए!!!

    काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रस्ताव पास गर्न गठबन्धनभित्र दबाब दिन थालेका छन् । प्रधानमन्त्रीले दबाब दिन थालेपछि गठबन्धानमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवासँग...बाँकी

    एमाले अध्यक्ष ओलीविरुद्ध उजुरी दर्ता??

      काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरिएको कारबाही पत्र दर्ता भएको छ । अध्यक्ष ओली कोरोना संक्रमित हुँदाहुँदै बालकोटस्थित रक्तदान कार्यक्रममा संक्रामक रोग ऐन २०२०...बाँकी

    ७० करोडको राष्ट्रिय पुस्तकालय भवनको ठेक्कामा सेटिङ !!!

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको नेपाल राष्ट्रिय पुस्तकालयले जमलमा बनाउन लागेको पुस्तकालय भवन निर्माणका लागि गरेको टेन्डरमा प्रतिस्पर्धा खुम्च्याएको भन्दै प्रश्न उठेको छ । गत माघ १० गते मन्त्रालयले गरेको टेन्डरमा प्रतिस्पर्धा...बाँकी

    कुखुरा फममा आगलागी हुदा १७ सय चल्ला जले

    जनकपुरधाम । सर्लाहीको बरहथवा नगरपालिकास्थित एक कुखुरा फर्ममा आगलागी हुँदा १७ सय कुखुरा जलेका छन् । नगरपालिकाको वडा नम्बर ७ स्थित राम सिंहासन साहले सञ्चालन गरेको फर्ममा विद्युत सर्ट भएर राति १२ बजेतिर आगलागी भएको...बाँकी

    आलटाल नगरी एमसीसी पारित गरौं :बाबुराम भट्टराई

    काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन् । यही बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै उनले सर्वसम्मतिले एमसीसी पारित गर्नुपर्ने धारणा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं