SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    सत्ता गठबन्धनको मूल उद्देश्य ‘एमालेलाई समाप्त गर्ने’ भन्ने मात्रै हो :नेता पोखरेल

    काठमाडौं । नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको मूल उद्देश्य ‘एमालेलाई समाप्त गर्ने’ भन्नेमात्रै भएको आरोप लगाएका छन् । शनिबार (आज) प्रेस चौतारी नेपालको स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै नेता पोखरेलले भने,...बाँकी

    कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, १,७१४ संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ५१३...बाँकी

    पर्वत अस्पतालको सेवा सुधार, म्याग्दीले रिफर गरेको शल्यक्रिया पर्वत अस्पतालमा (भिडियोसहित)

    पर्वत । सुत्केरी व्याथाले च्यापेपछि म्याग्दी मालिका गाउँपालिका वडा नं. ४ की २१ वर्षकी तोरण पटेल म्याग्दी जिल्ला अस्पतालमा पुगिन् । म्याग्दी अस्पतालमा सबै परिक्षण सकेपछि बच्चाको मुटुको धड्कन बढेको भन्दै चिकित्सकहरुले अपरेशन गर्नुपर्ने बताए...बाँकी

    जन्ती बोकेको जिप दुर्घटना ८ जनाको मृत्यु, बेहुला-बेहुली घाइते

    बुटवल । प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप ओखरपाटामा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु...बाँकी

    नेपालमा एमसीसी लागू भए विद्युत उत्पादन अत्यधिक हुन्छ : परराष्ट्रमन्त्री खड्का

    काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपालमा एमसीसी लागू भए विद्युत उत्पादन अत्यधिक हुने र उक्त विद्युत बिक्री गरेर नेपाल आत्मनिर्भर हुनसक्ने बताएका छन् । शुक्रबार (आज) उदयपुरमा कांग्रेस चौदण्डीगढी नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश...बाँकी

    मापदण्ड विपरीतका निजी स्वास्थ्य संस्था बन्द गर्न डा. केसीको आग्रह

    काठमाडौं । डा। गोविन्द केसीले मुलुकभर खुलेका मापदण्ड विपरीतका निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारलाई आग्रह गरेका छन् । विहीबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर डा।केसीले मापदण्ड विपरीतका निजी स्वास्थ्य संस्था बन्द...बाँकी

    जाल्पा सामुदायिक लघुवित्तको आइपिओ भोलिदेखि

    जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले भोलि शुक्रबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ० बिक्री खुला गर्ने भएको छ। संस्थाले ५ करोड २२ लाख रूपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपिओ जारी गर्न लागेको हो। लघुवित्तले...बाँकी

    देश भर थप ३१७५ जनामा कोरोना पुष्टि, १४ संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...बाँकी

    मुक्तक मञ्च स्याङ्जा शाखाको अध्यक्षमा उदय अतित

    नारायण विश्वकर्मा–मुक्तकको उन्नयन र श्रीबृद्धिका निम्ती क्रियाशील सस्था मुक्तक मञ्चले पछिल्लो समय देश तथा परदेशमा रहेका मुक्तककारलाई एकतावद्ध गर्दै शाखा निर्माण अभियान तीब्र बनाएको छ । यसै क्रममा बुधबार स्याङजामा शाखा उद्घाटन तथा मुक्तक वाचन...बाँकी

    गण्डकी विश्वविद्यालयले कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने

    पर्वत: गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो । पर्वत, कास्की, स्याङ्जा, लमजुङ...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं