SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/१९ गते
    ५७४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् । आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेको हो ।

    ललितपुरको एक व्यांक्वेटमा बसेको बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरकेा थिए भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गरेका छन् ।

    अध्यक्षमा अरुको उम्मेदवारी नपरेको भन्दै ज्येष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    देशभर विपदमा १ सय ३१ जनाको मृत्यु, गण्डकीमा ३८ जना

    काठमाडौं । यस वर्ष बाढी, पहिरोलगायतका विपद‍्मा परी सोमबार दिउँसोसम्म मुलुकभर १ सय ३१ जनाको...

    हिउँदे खोला नजिकै बुटवल-तानसेन सडकखण्ड सडक भासियो

    बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा खण्डको हिउँदे खोला नजिकै सडक भासिएको छ । उक्त स्थानमा...

    नेपाललाई मोदीको तेस्रो कार्यकालको पहिलो बजेट कोसेली ११ अर्ब २० करोड रुपैयाँ अनुदान

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गरिएको छ ।...

    कालीगण्डकी नदीले पौडिन गएका बालकलाई बगाएर वेपत्ता

    पर्वत । कुश्मा नगरपालिका वडा नं १ स्थित सहस्रधारा नजिकै कालीगण्डकी नदिमा पौडिन गएका एक...

    दुई हजार श्रमिक इजरायलमा केयर गिभरमा पठाइने

    काठमाडौं । द्वन्द्वग्रस्त मुलुक इजरायलमा २ हजार संख्यामा केयर गिभर श्रमिक पठाइने भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं