SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/२७ गते
    ५०८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । अजोड इन्स्योरेन्स लिमिटेड पर्वतले वीमा समितिको स्वीकृत वमोजिम क्षति मुल्यांकनकर्ताहरुलाई ३ दिने अभिमुखिकरण तालिम प्रदान गरेकाे छ ।

    कुश्मा बजारमा मिति २०७८/०९/२५ देखि २०७८/०९/२७ सम्म पशुपन्क्षि तथा कृषि विमाको क्षति मुल्यांकनकर्तालाइ तालिम प्रदान गरीएकाे पर्बत शाखा प्रमुख बिक्रम ढुंगानाले जानकारी गराएका छन ।

    क्षति मुल्यांकनकर्ताहरुलाई ३ दिने अभिमुखिकरण तालिम पशुपन्क्षि तथा कृषि विमाको क्षति निर्देशिका बमोजिम विमा समितिका सहायक निर्देशक पुर्ण वहादुर थापाले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

    अजोड इन्स्योरेन्स लिमिटेडको तर्फ देखि पशुपन्क्षि तथा कृषि बिभाग प्रमुख दिपक पोख्रेलले तालिमका कारण बिमा क्षेत्रमा दक्ष जनशक्ति तथा कृषि तथा पशुपन्क्षि दावी सरल र व्यवस्थित हुने बताउनु भयो ।

    उक्त कार्यक्रममा सहभागिलाइ प्रमाण पत्र वितरण गर्दै बिमा समितिका सहायक निर्देशक पुर्ण वहादुर थापा ,अजोड इन्स्योरेन्स लिमिटेडको तर्फ देखि पशुपन्क्षि तथा कृषि बिभाग प्रमुख दिपक पोख्रेल र बजार बिभाग नायब प्रबन्धक यादब प्रसाद पाठक गर्नुभएको थियो साथै कार्यक्रम संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्बत शाखा प्रमुख बिक्रम ढुंगानाले गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अखिल क्रान्तिकारीको अध्यक्षमा ‘हेभिवेट’उम्मेदवारको रूपमा पर्वतका सापकोटा

    काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा सात जनाले उम्मेदवारी दर्ता गरेका...

    कुश्मा नगरपालिकाकामा माघ २२ गतेदेखि दश वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभि खोप लगाईने

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाका एक हजार पाँच सय किशोरी अर्थात छात्रालाई पाठेघरको मुखको क्यान्सर...

    शिक्षकलाई निजामती कर्मचारी सरह बनाउनु पर्छः सभापति थापा

    शिशिर उजाड,पोखरा । संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा...

    अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा काँग्रेसको अभियान

    पोखरा । कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने...

    पोखरामा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव

    पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं