SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    च्याउ खेतीमा अष्ट्रेलियाको भीसा रद्द गरेर जमेका वीरबहादुर

    कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अष्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लागेका छन् ।१८ महिने कृषि जेटिए पढेका राना पाँच वर्षदेखि बाह्रै महिना च्याउ खेती गर्दै आएका छन् । घरपरिवार...बाँकी

    सडक विस्तारका लागि दमौलीका घर भत्काउन सुरु

    तनहुँ । मुग्लिन-पोखरा सडकको पूर्वी खण्डअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा घर भत्काउन सुरु गरिएको छ । भत्काउनुपर्ने कुल ७० घरमध्ये ४५ परिवारले पहिलो किस्ताबापतको रकम बुझेर आफैँले भत्काउन सुरु गरेका हुन् ।घर भत्काइसकेपछि दोस्रो...बाँकी

    गायीका संगम लामिछानेको नयाँ गीत ‘ए गौरि’ सार्वजनिक (भिडियो सहित)

    सुमन ढकाल, काठमाडौं। लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरि’ बोलको गीत सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछाने को स्वर भएको उक्त गितमा कृष्ण लामिछाने को शब्द तथा बद्री...बाँकी

    विमानस्थल भन्सार सुरक्षा जाँचमा सशस्त्र प्रहरी परिचालन गरिएपछि नेपाल प्रहरी असन्तुष्ट

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रु आगमन कक्षको सुरक्षा जाँचमा सशस्त्र प्रहरी परिचालन गरिएपछि नेपाल प्रहरी असन्तुष्ट बनेको छ ।यसअघि निजी कम्पनीका सुरक्षाकर्मी भाडामा लिएर विमानस्थल सुरक्षा जाँच हुँदै आएको थियो । गृह मन्त्रालयले गत...बाँकी

    नमुना आ. मा. वि. कुश्मामा विद्यार्थीका लागि पढाइ सँगै सिपकाे विकास गर्दै आत्मनिर्भर कार्यक्रम

    पर्वत । नमुना आवासीय मा वि कुश्मामा विद्यार्थीका लागि पढाइ सँगै आधारभूत काम र सिपको विकास गर्दै आत्मनिर्भर कार्यक्रम आयोजित गरिएका्े छ । कक्षा ११र १२ मा अध्ययनरत विद्यार्थीका लागि दोश्रो त्रैमासिक परीक्षाको प्रयोगात्मक परीक्षा...बाँकी

    दुई करोड ३० लाख स्रोत नखुलेको रकमसहित चार जना पक्राउ

    काठमाडौँ। राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ ।पक्राउपर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । उनले भने,...बाँकी

    नेविसंघको रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै सहकारी विभागमा प्रदर्शन

    काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारीको रकम अपचलनको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै सहकारी विभागमा प्रदर्शन गरेको छ ।पूर्व गृहमन्त्रीसमेत रहेका...बाँकी

    उच्च अदालतले बलिदानी सहकारीका अध्यक्षलाई थुनामै राख्न आदेश

    पोखरा । पोखराको बलिदानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजय श्रेष्ठ र लेखा समिति सदस्य सचिना थापालाई उच्च अदालतले पनि थुनामै राख्न आदेश दिएको छ । वचतकर्ताको रकम हिनामिना गरेको आरोपमा गत २५ कात्तिकमा...बाँकी

    दुर्गा प्रसाईँमाथि बागलुङमा मुक्का प्रहार

    बागलुङ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ ।‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ पुगेका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको...बाँकी

    कांग्रेस सभापति देउवा माघ ८ गते पर्वत आउँदै

    पर्वत । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पर्वत आउन लागेका छन् । कांग्रेस जिल्ला कमिटिले आयोजना गरेको जिल्ला सम्मेलनको उद्घाटन गर्न कांग्रेस सभापति देउवा पर्वत आउन लागेका हुन् ।कांग्रेसले आगामी माघ ८...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं