SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    आज गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेको प्रहरीको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए...बाँकी

    क्यालिफोर्नियामा सोनाम ल्होछार (नयाँ वर्ष्) को उपलक्ष्यमा भब्य सांस्कृतिक कार्यक्रम हुदै, यस्तो छ सबै तयारी

    बैकुण्ठ गिरी, क्यालिफोनिया । मन्जु श्री सम्वत २८६० औं सोनाम ल्होछार (नयाँ वर्ष्) को उपलक्षमा हरेक वर्ष हुँदै आएको सांस्कृतिक कार्यक्रम यस बर्ष पनि तामाङ को अपरेशन सोसाईटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्को वे एरियामा भब्यताका...बाँकी

    पर्वतकी एक महिला बच्चाको कानको मुन्द्रा र खुत्रुकेको पैसा चोरेको आरोपमा पक्राउ

    पर्वत।पोखरामा ६ वर्षीय एक बालिकालाई ललाइफकाइ गरेर उनको कानको मुन्द्रा र घरमा राखेको खुत्रुकेको पैसा चोरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका ६ घर भई हाल पोखरा ४, गणेशटोल बस्ने...बाँकी

    गौशाला-२६ ले पहिचान सार्वजनिक भएपछि दिइन् उजुरी,साइबर ब्यूरोले थाल्यो अनुसन्धान

    काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत भएकी गौशाला २६ (परिवर्तित नाम) ले केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दिएक छन् ।बुधबार जिल्ला अदालत काठमाडौंले सन्दीपलाई ८ वर्षको जेल सजाय तोकेपछि उनका समर्थकहरुले गौशाला २६ को तस्बिर भन्दै सामाजिक...बाँकी

    पुर्पक्षका लागि रामबहादुर बम्जनलाई थुनामा पठाउन अदालतको आदेश

    काठमाडौंमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रामबहादुर बम्जनलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।जिल्ला अदालत, सर्लाहीले उनलाई...बाँकी

    सागर पराजुली,अस्मिता रानाको अभिनयमा सुमनको काली गंगा (भिडियो)

    सुमन ढकाल। सागर पराजुली अस्मिता राना सुमन ढकाल सिद्दार्थको अभिनयमा काली गंगा बोलको गीत मंगलबार बजारमा आएको छ। गीतलाई राजु ढकाल र जुनी श्रीस मगरले आवाज दिएका छन्। टिपिकल शब्द बनाईएको यो ढकालको झ्याउरे गीत...बाँकी

    गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन जिल्ला तहसम्म समिति गठन गर्ने निर्णय

    काठमाडौं। सत्तारुढ दलले गठन गरेको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय कार्यान्वयन समितिले गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन सातै प्रदेशमा र ७७ वटै जिल्ला तहसम्म समिति गठन गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको समितिको पहिलो...बाँकी

    सन्दीपले जेलबाहिर बसेर मुद्दा लड्न निवेदन दिन पाउनेछन्

    सन्दीपलाई अदालतमा हाजिर गराउँदाको तस्वीर । काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत, काठमाडौंले बुधबार क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनायो ।न्यायाधीश शिशिरराज ढकालको इजलासले ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति...बाँकी

    सन्दीप लामिछानेलाई जिल्ला अदालतले सुनायो ८ वर्ष कैद सजाय

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो ।जिल्ला...बाँकी

    एसईई चैत पहिलो हप्ता हुने, उत्तीर्ण हुन सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने

    काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए । ‘यो वर्षको एसईई...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं