SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    सन्दीपलाई ‘पदको दुरुपयोग गरेकाले डेढी सजाय हुनुपर्छ’

    काठमाडौं । पीडितका कानून व्यवसायीहरुले क्रिकेटर सन्दीप लामिछानेलाई वास्तविक सजायको डेढी सजाय हुनुपर्ने माग गरेका छन् ।लामिछानेलाई सजाय गर्नुअघि बुझाउनुपर्ने प्रतिवेदनमा कानून व्यवसायीहरुले उनी सार्वजनिक पदमा रहेकाले वास्तविक सजायको डेढ गुणा सजाय हुनुपर्ने माग गरेका...बाँकी

    पूर्वराज्यमन्त्री लामा रामबहादुर बम्जनलाई भेट्न सीआईबी कार्यालय पुगिन्

    काठमाडौं । अनुयायीहरुलाई बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा पनि सीआईबी कार्यालयमा पुगेकी छन् । उनले बम्जनको बारेमा गलत प्रचार गरिएको भन्दै बचाउ गरेकी छन् । बम्जनलाई मंगलबार सीआईबीको टोलीले...बाँकी

    सुमन ढकालको शब्द लयमा “काली गंगा” सार्वजनिक (भिडियो सहित)

    सुमन ढकाल। सन्चारकर्मी तथा गीतकार सुमन ढकालको शब्द लयमा नयाँ गीत काली गंगा मंगलबार बजारमा आएको छ। गीतलाई राजु ढकाल र जुनी श्रीस मगरले आवाज दिएका छन्। टिपिकल शब्द बनाईएको यो ढकालको झ्याउरे गीत हो...बाँकी

    काठमाडौंमा दुई महिनादेखि थिए रामबहादुर बम्जन

    काठमाडौं । तपश्वीको भेषमा अनुयायीलाई बेपत्ता पारेको अभियोग लागेका रामबहादुर बम्जन कम्तिमा दुई महिनादेखि काठमाडौंमा बसिरहेको खुलेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार, मंगलबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेपछि उनले प्रहरीसँग दुई महिनादेखि त्यहाँ बस्दै...बाँकी

    मिटरब्याजीले पीडितमाथि खुकुरी प्रहारको प्रयास

    जनकपुरधाम । सिरहामा एक जना मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास भएको छ । कल्याणपुर नगरपालिका–८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो ।मिटरब्याजीले कब्जा गरेर अरूलाई बेचिसकेको घरमा सोमबार दिउँसो ३...बाँकी

    पर्वतकी सहिदपत्नी मनरुपालाई ‘माननीय’ बनाउँदै माओवादी

    पर्वत । हतियार बिसाएर शान्ति प्रक्रियामा आएको नेकपा माओवादीको पक्षमा पहिलो संविधानसभा निर्वाचन २०६४ मा देशभर उभार थियो । युद्धमा मुश्किलले आफू बाँचेर श्रीमान गुमाएकी मनरुपा शर्मा (विमला) पनि पर्वतबाट चुनावमा उम्मेदवार बनेकी थिइन् ।मनरुपाले...बाँकी

    जनताले हराए, नेतासँग गुहार:राष्ट्रिय सभामा उल्टिएको प्रवृत्ति

    काठमाडौं । पार्टीभित्र र बाहिर पनि चर्को विरोध भएपछि सत्तारुढ गठबन्धनले राष्ट्रियसभा सदस्यको उम्मेदवार चयनमा सकेसम्म आमचुनाव हारेकालाई घटाउने प्रयास गरेको छ ।तर आज सोमबार मनोनयन दर्ता गर्ने ५२ जना मध्ये केही नेता आमचुनाव हारेकाहरु...बाँकी

    नेपालमा छोटो अवधिमा फैलन सक्ने कोरोनाको नयाँ भेरियन्ट जेएन.वान् भेटियो

    काठमाडौं । नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.वान् पुष्टि भएको छ ।पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९ पुष्टि भएकाहरु मध्येको १६ वटा नमूनको जिनोमी सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट...बाँकी

    एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि टुङ्ग्यायो उम्मेदवार, कुन प्रदेशमा को ?

    काठमाडौं। आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले सातै प्रदेशमा उम्मेदवार टुङ्ग्याएको छ । पार्टी महासचिव शंकर पोखरेलले वक्तव्य जारी गरी उम्मेदवारहरुको नाम सार्वजनिक गरेका हुन् । एमालेले कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला...बाँकी

    बिष्णु खत्रीको शब्द संगीतमा “धादिडं गल्छीमा” बजारमा

    सुमन ढकाल। गायक विष्णु खत्रीले नयाँ गीत सार्वजनिक गरेका छन्। शुक्रवार विष्णु खत्री युट्युब च्यानलमार्फत ‘धादिडं गल्छीमा’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत विष्णु स्वयंको छ। “परान बाकी छ” बोलको गीत चर्चामा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं