काठमाडौं । आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता एक जना पीडितको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले...बाँकी
काठमाडौं । भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागु भएको छ । भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागू गरेको हो...बाँकी
काठमाडौँ । माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार आगामी चैत १५ गते बिहीबार...बाँकी
काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले देशको कानुनले काम नगरेको टिप्पणी गरेका छन् । आज (मंगलबार) विश्व हिन्दु महासंघद्वारा आयोजित नीलप्रसाद भण्डारीको वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै उनले देशको...बाँकी
काठमाडौं । गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ भन्दै ठमेल क्षेत्रमा हत्कडीसहित घुमाइएका गुण्डा नाइकेका रुपमा चिनिने सानुभाइ उर्फ युवराज गुरुङविरुद्ध फेरि प्रहरी कहाँ जाहेरी परेको छ ।शनिबार राति ठमेलस्थित छायाँ सेन्टरको पार्किङ लटमा गुरुङसहितको समूहले अर्को समूहलाई...बाँकी
काठमाडौँ /९ माघ – त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्नका लागि ४३ जनाले आवेदन दिएका छन् । प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्तका लागि आवेदन मागिएकोमा ४३ जनाको आवेदन दिएका हुन । विश्वविद्यालयको उपकुलपति छनोटका लागि शिक्षामन्त्री तथा त्रिविका सहकुलपति...बाँकी
सान फ्रानसिस्को, क्यालिफोनिया । आवासिय नेपाली संघ एनआरएनए अमेरिका पश्चिम, क्षेत्रिय अध्यक्ष बिष्णु केसी खत्रीले आफूले 2023- 25 West coast regional committee chair १३ राज्यबाट उमेरदार हुदै आवासीय नेपाली संघ अमेरिका पश्चिमको नेतृत्व लिदै गर्दा...बाँकी
सुर्खेत । १५ वर्षअघि २६ फागुन २०६५ मा भएको हत्याको एउटा घटना पुनः बिउँझिएको छ ।कालीकोटका १७ वर्षीय युवक राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोपमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न...बाँकी
काठमाडौँ महानगरपालिकाले भोलि (माघ ९ गते मंगलबार) देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ्मा रोक लगाउने भएको छ । यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइनेछ । यस ठाउँमा ३ सय वटा चारङ्ग्रे...बाँकी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो बैंक खातामा कसैले पनि एक करोड ८० लाख रुपैयाँ जम्मा नभएको दाबी गरेका छन् ।प्राइम बैंकबाट ग्लोबल आईएमई बैंकमा रहेको रविको खातामा सहकारीबाट निकालिएको एक करोड ८०...बाँकी