SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मनोरञ्जन, समाचार

    जन्मदिनमा गायक सापकोटाले सार्वजनिक गरे “नसोध पिर के को”…

    सुमन ढकाल,काठमाण्डौ। गायक सापकोटाको नयाँ गीत “नसोध पिर के को” बजारमा आएको छ। माघ १२ गते जन्म दिनको अवसर पारी सापकोटाको स्वर लय र अभिनयमा गीत सार्वजनिक भएको छ। रविन लामिछानेको गीतमा शब्द रहेको हो।...बाँकी

    हिरासतमै राखेर सुनील पौडेल र विकल पौडेललाई अनुसन्धान गर्न अदालतको अनुमति

    काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पौडेलद्वयलाई हिरासतमै राखेर...बाँकी

    काठमाडौं सहर ३५ मुनिका युवाले हाँकिरहेछन्

    काठमाडौं । काठमाडौं महानगरपालिकामा ‘रेकर्ड होल्डर’ सहसचिव प्रदीप परियारले बुधबार पदबहाली गरे । ३४ वर्षीय सहसचिव परियारले मुलुकको राजधानी सहरको प्रशासनिक नेतृत्व सम्हालेसँगै काठमाडौं ३५ वर्षमुनिका युवाको पूर्ण नेतृत्वमा गएको छ ।महानगर मेयर बालेन्द्र साह...बाँकी

    माओवादी बन्यो राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी

    काठमाडौं । नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए ।माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई तथा जनता समाजवादी पार्टी र...बाँकी

    राष्ट्रिय सभामा गण्डकीबाट पर्वतकी मनरुपा शर्मा सहित सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

    पोखरा । राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।माओवादीबाट पर्वतकी मनरुपा शर्मा, कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ,र अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार निर्वाचित भएका हुन् । श्रेष्ठले ३ हजार ८०८,...बाँकी

    गायक सापकोटाको “नसोध पिर के को” बजारमा आउदै….

    सुमन ढकाल,काठमाण्डौ। गायक सापकोटाको “नसोध पिर के को” बोलको गीत बजारमा आउने भएको छ। माघ १२ गते शुक्रबार अर्जुन सापकोटाकै युटुववाट विश्वभर सार्वजनिक हुने तयारी रहेको सापकोटाले सामाजिक संजाल मार्फत जानकारी दिए। सापकोटाको लय र...बाँकी

    स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु….

    काठमाडौँ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ ।...बाँकी

    पर्वत खण्डको मध्यपहाडी लोकमार्ग अन्तर्गत ३ ठाउँमा मोटरेवल पुल बन्दै

    पर्वत । पूर्व पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डका ३ ठाउँमा मोटरेवल पुल बन्ने भएका छन् । सडक खण्ड अन्तर्गत पर्वत खण्डको मोदी गाउँपालिकामा २ वटा र कुश्मा नगरपालिकामा १ वटा मोटरेवल पुल बन्ने...बाँकी

    सुनिल पौडेल र विकल पौडेल गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धानमा पक्राउ

    काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पुर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई पक्राउ गरेको छ । उनीसँगै सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल पनि पक्राउ परेका छन् । उनीहरुमाथि अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको...बाँकी

    बालकुमार श्रेष्ठको शब्द संकलनमा ईनेपालबाट “रेलै सलल” चर्चामा (भिडियो सहित)

    सुमन ढकाल,काठमाण्डौ। बालकुमार श्रेष्ठको शब्द संकलनमा ईनेपाल खबरको अफिसियल युटुव च्यालवाट सार्वजनिक भएको गीत “रेलै सलल” चर्चामा छ। जमुना राना ,श्याम राना ,बालकुमार श्रेष्ठ, सिता श्रेष्ठ, माया गुरुडं, रवि कार्कीको आवाज रहेको गीतलाई रामेश्वर ढकालले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं