पोखरा । पोखरा महानगरको वडा नं. १९ क्षेत्रमा बाँदरले दु:ख दिएको भन्दै वडाले ‘मेरो रुख म काट्छु’ अभियान चलाउने भएको छ ।वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सोमबार एक सूचना जारी गरी उक्त अभियानमा सरिक हुन निर्देशन दिएका...बाँकी
काठमाडौं ।आज देखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा लम्बिंदैछ । भोलिदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ५ बजे बन्द हुनेछन् । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय १०...बाँकी
काठमाडौं। देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गरेका शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ ।प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका...बाँकी
काठमाडौं। राष्ट्र, राष्ट्रियता, नागरिक र धर्म बचाउ अभियानको हवला दिएर आन्दोलनमा उत्रिएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटेका छन् । प्रसाईंले सोमबार बिहान बाराको सिमरामा भेटवार्ता गरेका हुन् । सोमबार शाहसँगको...बाँकी
अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखौं मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका...बाँकी
पर्वत । कुश्मा नगरपालिका वडा नं ८ चुवाको एक विपन्न परिवारलाई नेकपा एमाले पर्वत र वडा कमिटि चुवाले खाद्यान्न सहयोग गरेको छ ।स्थानीय विकास परियारको परिवारलाई चामल, दाल, तेल, आँटा, चियापत्ती लगायतको खाद्यान्न सहयोग गरिएको...बाँकी
काठमाडौं। समग्र सहकारी क्षेत्रमा देखिएको समाधानको लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले प्रभावकारी कदम चालेका छन् । उनले यो क्षेत्रमा विश्वासको संकट देखिएको भन्दै त्यसलाई हल गर्दै सहकारी सञ्चालक र...बाँकी
सुमन ढकाल। राम परियारको आवाज र लयमा “डांडा कि साइली” बोलको गीत बजारमा आएको छ। गीतमा सुर्य कुमार परियारको शब्द रहेको छ। आयान क्षेत्री र रुपा श्रेष्ठको अभिनय रहेको भिडियोलाइ अजय रेग्मीले खिचेका हुन् सुजन...बाँकी
सुमन ढकाल।गायक सापकोटाको नयाँ गीत “नसोध पिर के को” युटुव ट्रेन्डिडंमा आएको छ। माघ १२ गते जन्म दिनको अवसर पारेर सापकोटाले आफ्नै स्वर लय र अभिनयमा गीत सार्वजनिक गरेका थिए । गीतको शब्द र स्वरलाई...बाँकी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको टिप्पणी गरेका छन् ।दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै उनले ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको बताए । शनिबार पूर्वराजा...बाँकी