SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/१५ गते
    ४०१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । कुश्मा नगरपालिका वडा नं ८ चुवाको एक विपन्न परिवारलाई नेकपा एमाले पर्वत र वडा कमिटि चुवाले खाद्यान्न सहयोग गरेको छ ।स्थानीय विकास परियारको परिवारलाई चामल, दाल, तेल, आँटा, चियापत्ती लगायतको खाद्यान्न सहयोग गरिएको हो । परियारकी आमा बुद्धिकुमारीको शनिवार निधन भएपछि काजकिरिया गर्न समेत समस्या भएपछि खाद्यान्न सहयोग गरिएको स्थानीय तथा एमाले नेता सिर्जन पौडेलले जानकारी दिए ।

    दैनिकजसो ज्याला मजदुरी गरेर विहान बेलुकाको छाक टार्दै आएको परिवारमा काजकिरिया गर्न समेत समस्या भएको देखेपछि खाद्यान्न सहयोग गरिएको पौडेलले बताए ।

    पिडित पविारको घरमै लगेर उक्त राहत हस्तान्तरण गरिएको हो । खाद्यान्न हस्तान्तरणका लागि एमाले नेता मनोहरबि पौडेल, गोविन्द पहाडी, इश्वर गिरी, केदारनाथ शर्मा, मिनप्रसाद श्रेष्ठ, मुगा पोखरेल वडा कमिटि अध्यक्ष कुलप्रसाद पोखरेल लगायत घरमै पुग्नुभएको थियो । सो अवसरमा मृतकको परिवारमा समवेदना समेत व्यक्ति गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं