SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/१० गते
    ७११ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पुर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई पक्राउ गरेको छ । उनीसँगै सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल पनि पक्राउ परेका छन् ।

    उनीहरुमाथि अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अनुसन्धान भएको थियो । सो अनुसन्धानको लागि बयानका लागि बोलाउदा हाजिर नभएपछि अख्तियारले उनीहरुलाई पक्राउ गरेको हो । आज पक्राउ परेका उनीहरुलाई भोलि (बिहीबार) विशेष अदालतमा उपस्थिति गराईने भएको छ ।

    राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार : टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध मुद्दा दायर नेपाल टेलिकमका एमडी सुनिल पौडेलसँग अख्तियारको बयान जारी, आजै बयान टुँगिए अभियोजन गर्ने तयारी

    प्रतिकृया दिनुहोस्

    Loading...

    मोदी गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न

    पर्वत । पर्वतको मोदी गाउँपालिकाको गाउँ सभाको सोह्रो अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले...

    राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि नारायण माविलाई

    पर्वत।कुश्मा नगरपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि पनि नारायण माध्यमिक विद्यालयले...

    पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान

    पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान...

    जलजला गाउँपालिकाको १८ औँ गाउँसभा सम्पन्न

    पर्वत। पर्वतको जलजला गाउँपालिकाको १८ औँ गाउँसभाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चालु...

    हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक

    काठमाडौँ। ‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं