SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/६ गते
    ९२६ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल, काठमाडौं। लोक तथा दोहोरी गायिका संगम लामिछानेको नयाँ गीत ‘ए गौरि’ बोलको गीत सार्वजनिक भएको छ । बद्री सापकोटा र संगम लामिछाने को स्वर भएको उक्त गितमा कृष्ण लामिछाने को शब्द तथा बद्री सापकोटाको लय रहेको छ । गीतमा बिनोद बाजुरालि को संगीत संयोजन रहेको छ भने चर्चित मोडल अञ्जली अधिकारी,बिमल अधिकारी, रिया खड्का र दिपक पौड्यालको अभिनय रहेको उक्त गीत संगम लामिछानेको युटुब च्यानल बाट सार्बजनिक भएको छ । मौसम हिमालीको निर्देशन रहेको उक्त गीत नवराज उप्रेतिले खिचेका हुन्।

    रामेछाप जिल्ला स्थाई घर भएकी बहुचर्चित काठे गीत हे मेरो सानु कि गायीका संगम लामिछाने काठ क्षेत्रकी चर्चित गायीका हुन्।काठे क्षेत्र मात्र नभएर पश्चिमि गीत सम्म गाउन खप्पिस गायिका लामिछानेले यसपालि भने पश्चिमि गीत बजारमा लेराएका हुन्। बहुचर्चित गीत बस बस पियारि का संकलक तथा गायक बद्री सापकोटा संगको सहकार्यमा झ्याउरे गित ए गौरि गायीका संगम लामिछानेले सार्वजनिक गरेकी हुन्।

    पुरा भिडियोः

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं