SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    पर्वतका शिक्षक ३४ बुँदे माग राखेर अनसनमा, किन कुरा सुन्दैन सरकार

    पर्वत । देशभरको शिक्षकहरू विभिन्न माग राखी अनसनमा बसेका छन्। नेपाल शिक्षक महासंघ आह्वानमा ३४ बुँदे मागसहित एक दिने रिले अनसनमा बसेका हुन्। देशैभरका गाउँपालिका, नगरपालिका तथा महानगरपालिकाको कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईको...बाँकी

    प्रहरीलाई तपाईँले पैसा लिइरहेकाे भिडियाे मसँग छ भन्दै ‘ब्ल्याकमेल’ गरेपछि…

    बाँके – प्रहरीलाई ‘ब्ल्याकमेकिङ’ गरेर रकम असुल्न खोज्ने एक जना अनलाइनकर्मी नेपालगञ्जबाट पक्राउ परेका छन् । एबीपी क्राइम न्यूजको संवाददाताको परिचयपत्रधारी राजन वैश्यलाई जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीवार पक्राउ गरेको हो । वैश्यले प्रहरीलाई होटलमा...बाँकी

    चीनबाट थप ६० लाख खोप ल्याउने प्रक्रिया अगाडि बढ्यो : स्वास्थ्य मन्त्रालय

    काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदका लागि सम्झौता अगाडि बढेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सिनोफार्म कम्पनीसँग ६०...बाँकी

    एमाले एकताका लागि यस्तो प्रस्ताव, माधव नेपाल र सुवास नेम्वाङबीच डेढ घण्टा कुराकानी

    काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङबीच डेढ घण्टा कुराकानी भएको छ। नेता नेपालसँग भेटमा नेम्वाङले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संवादमार्फत् पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन अनुरोध...बाँकी

    पर्वत बिहादी वर्राचौरमा १५ शैयाको बर्राचौर प्राथामिक अस्पतालको निर्माण कार्य शुभारम्भ

    पर्वत | पर्वत जिल्ला बिहादी गा.पा. २ न वडा वर्राचौरमा १५ शैयाको बर्राचौर प्राथामिक अस्पतालको निर्माण कार्य आजवाट शुभारम्भ भएको छ | कार्यक्रमकों शुभ आरम्भ बिहादी गा.पा. अध्यक्ष श्री कमल प्रसाद भुसाल र बिहादी २...बाँकी

    महासचिव पोखरेलको दोस्रो अध्यक्षको प्रस्तावमा असहमति !

    काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा एकताका लागि खोजिने कुनै पनि विकल्प विधानसम्मत हुनुपर्ने बताएका छन् । साथै माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने उनको धारणा छ ।शुक्रबार पार्टी कार्यालय, थापाथलीमा...बाँकी

    क्रियाशील सदस्यताबारे कांग्रेसमा विवाद : नयाँ मापदण्ड बनाएर पाँच दिनभित्र टुंग्याउने निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले बारा, सप्तरी, सिन्धुपाल्चोक लगायतका जिल्लाको क्रियाशील सदस्यता नयाँ मापदण्ड बनाएर पाँच दिनभित्र टुंग्याउने भएको छ । पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर...बाँकी

    सांसद पद कायम गरी पाउँ भनी पूर्वमाओवादी नेताहरुको निवेदनमाथिको सुनुवाई स्थगित

    काठमाडौं । पूर्वमाओवादी नेताहरुले सांसद पद कायम गरी पाउँ भनी सर्वोच्च अदालतमा दिएको रिट निवेदनमाथिको सुनुवाई स्थगित भएको छ । पूर्वमाओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु शाहले आफूहरुले माओवादी परित्याग...बाँकी

    जब शिल्पा शेट्टी प्रहरीसामु चिच्याई–चिच्याई रोइन्…

    अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको गणना हुन्छ । उनले नेपालबाट पश्मिनाको व्यापार गर्दै व्यवसायिक जीवनको...बाँकी

    एमालेका पाँच भाइको छुट्टै बैठक, ओली–नेपाल संवाद गराउन पहल

    काठमाडौं,  । नेपाल पक्षबाट कार्यदलमा रहेका नेताहरूले बिहीबार दिउँसो सिंहदरबारमा छलफल गरेका छन्। भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण बिष्टलगायतले नेपाल पक्षको स्थायी कमिटी बैठक राखेर विवाद निरूपणका लागि केके विषय आवश्यक छन् भन्नेबारे...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं