SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    पूर्व मंत्री मिश्रद्वारा प्राचीन प्रगटेश्वर महादेव मंदिरमा रूद्राभिषेक…

    कपिलवस्तु। सावन महिना खास गरि भगवान शिवको आराधना गरिने गरिन्छ। साउन महिनामा भगवान शिवको आराधना गरे मनोकामना पूर्ण हुने जन विश्वास रहेको छ । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नौं औरहवा (भानपुर) अवस्थित प्राचीन प्रगटेश्वर...बाँकी

    कोभिडको सामना गर्न आफू भित्रको करुणा जगाऔँ !

    “विचरा यो लोग्ने मान्छेलाई कति गाह्रो परेको होला ? कसरी सम्हालेका छौ यो सबै ?कति दुःख पायौं नि तिमीले ?”आमाले म प्रति सहानुभूति व्यक्त गर्दै थुप्रै पटक यसो भनिरहनु भयो । छिमेकीहरु पनि यसरी नै...बाँकी

    माओवादी केन्द्रको मधेसबाट शिवकुमार मण्डल मन्त्री बन्ने सम्भावना उच्च

    सम्राट जि सी रुपन्देही , माओवादी केन्द्रबाट सरकारमा पठाउनेको सूची तयार भएको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पार्टीबाट सरकारमा पठाउने मन्त्रीको छनौट गर्न मापदण्ड बनाएर काम गरिरहेका छन् । मन्त्रीमा पठाउनु...बाँकी

    देउवा, प्रचण्ड र यादवबीच बालुवाटारमा छलफल शुरु

    काठमाडौं । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...बाँकी

    दार्जुलामा एसएसबिले मारेका धामीकाे न्यायकाे लागि पर्वतमा बिप्लब नेकपाकाे बिराेध सभा

    पर्वत । भारतिय एसएसबिले दार्जुलाका नागरिक जयसिङ धामीकाे अमानवीय हत्याकाे बिराेधमा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पर्वतले बिराेध प्रदर्शन तथा काेण सभा गरेकाे छ । कुश्मा बजारकाे शिवालय चाेकमा गरिएको काेण सभालाई संबाेधन गर्दै नेकपाका...बाँकी

    एमालेमा माधव नेपाल जस्ताका लागि ठाउँ छैन : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । निबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै...बाँकी

    केन्द्रीय कमिटीमा ओलीलाई अल्पमतमा पारेर हटाउने रणनीतिमा माधव नेपाल

    काठमाडौं,  । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी फुटाउन तयार देखिएका छैनन् । उनी पार्टीमा पकड बनाउन सक्रिय भइरहेका छन् । केन्द्रीय कमिटीमा बहुमत बनाउने नेपालको प्रयास चलिरहेको छ । एमालेको नवौं महाधिवेशनबाट बनेको...बाँकी

    अन्त्यमा कसरी झुके माधव नेपाल ? बानेश्वरको अर्याल होटेलवाट यस्तो घोषणा हुँदै

    काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल निकै अप्ठेरोमा परे पछि अब एमालेमै जाने मनस्थितीमा पुगेका छन् । त्यसका लागि आइतवार उनले बानेश्वर स्थित अर्याल होटलमा आफु पक्षका नेताहरुलाई बैठकका लागि बोलाएका छन्...बाँकी

    दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण…

    दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण देखिन थालेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–६ का उमेश दाहालले गत असार २८ गते भेरोसेलको दोस्रो डोज खोप लगाए । त्यसको दुई दिनपछि नै उनलाई ज्वरो आउने, खोकी लाग्नेलगायतका...बाँकी

    तयार रहनु होला अब लाइसेन्सको ट्रायल खुल्ने…

    सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं