देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ । बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । तर, अधिकांश विद्यार्थीको...बाँकी
काठमाडौ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षमा रहेका सुरेन्द्र पाण्डे र योगेश भट्टराई नेपालको कृयाकलापको विपक्षमा देखिएका छन् । उनीहरु नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटीको बैठकमा अनुपस्थित भएका छन् । एमालेको माधव पक्षले विहिवार...बाँकी
काठमाडौं । पार्टी एकता कि विभाजन भन्ने अन्यौल कायमै रहेका बेला नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार केन्द्रीय सदस्यहरुलाई सम्बोधन गरे । नेताहरुका अनुसार तुलनात्मक रुपमा नरम देखिएका नेता नेपालले पार्टी एकता आफ्नो इच्छा...बाँकी
काठमाडौं । माधव नेपाल पक्षीय नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा जारी रहेको छ । एमाले एकता कि विभाजनको दबाब बढिरहेको बेला केन्द्रीय सदस्यहरूको राय बुझ्न नेपालले बैठक बोलाएका हुन् । बिहान ११ बजे बस्ने...बाँकी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत दिने तयारी निष्कर्षमा पुग्न लागेको बताएकी छन् । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले...बाँकी
काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्याएको दाबी गरेका छन् । एमालेमै फर्किएको विज्ञप्ति पनि उनकै इच्छाअनुसार सार्वजनिक भएको ढकालको भनाइ...बाँकी
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी भदौ २३ गतेभित्र पार्टीको महाधिवेशन नभए वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्व स्वीकार्न नसकिने बताएका छन् । क्रियाशील सदस्यता छानबिन विवाद समाधानका लागि सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकमा...बाँकी
काठमाडौं, । उच्च शिक्षाका अध्ययनका लागि पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाह अमेरिका जाने भएका छन् । हृदयेन्द्रले रविभवनस्थित लिंकन स्कुलबाट कक्षा १२ पास गरेका थिए । अमेरिका जानका लागि सबै प्रक्रिया पूरा भइसकेको र...बाँकी
काठमाडौं, । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज आफूपक्षीय केन्द्रीय सदस्यको बैठक डाकेका छन् । नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताका लागि अन्तिम प्रयासका लागि प्रस्ताव तयार गर्न डाकेको बैठक महत्वपूर्ण हुने...बाँकी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सशर्त प्राधिकरण छोड्न तयार भएका छन् । उनले विद्युत सम्बद्ध अर्को कुनै संस्था वा कम्पनीमा जिम्मेवारी दिए प्राधिकरणबाट विदा हुने बताएका हुन् । गत माघमा केपी...बाँकी