काठमाडौं नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको छानबिन गर्ने भए लडाकुको शिविरबाटै गर्न सुझाव दिएका छन् । उनले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै यस्तो सुझाव दिएका हुन् । “क्यान्टोनमेन्टको भ्रष्टाचार, विगतको लुट,...बाँकी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका केही सांसद मन्त्री बन्न कुदेको बताएका छन् । संसदको मंगलबारको बैठकलाई सम्बोधन गर्दै ओलीले उनीहरुलाई मन्त्री बनाए पनि केही फरक नपर्ने बताएका छन् । एमालेका...बाँकी
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुने यो संख्या डेढ महिनायताकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यससँगै कोरोना संक्रमणबाट नेपालमा...बाँकी
बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रयास गरिरहेका विपक्षी गठवन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने समझदारी भएको छ । विपक्षी गठबन्धनका सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा...बाँकी
पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न २ देउपुर स्थित पातिचौर बजारबाट ६ जना जुवाडे पक्राउ परेका छन् । जुवा, तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्वतले उनीहरुलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय...बाँकी
काठमाडौं, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा अध्यक्ष पद नछाड्ने बताएका छन् । पछिल्लो समय पार्टीभित्र माधवकुमार नेपाल पक्षले एकताका नाममा सर्तमाथि सर्त थपिरहेको भन्दै अध्यक्ष ओलीले उसको नियतमा पनि आशंका...बाँकी
एमाले नेता माधव नेपाल र झलनाथ खनाल समूहभित्र दुई धार प्रष्ट देखिएको छ । एउटा धार पार्टी एकताको पक्षमा खुलेको छ । अर्को धार नयाँ पार्टी निर्माण गर्नुपर्ने पक्षमा देखिएको छ । त्यो दुई धार...बाँकी
एमालेभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई मध्यस्थता गर्न आग्रह गरिएको छ । एमाले उपाध्यक्ष भीम रावलले शनिबार राष्ट्रपति भण्डारीलाई भेटेर विवाद मिलाउन मध्यस्थता गर्न आग्रह गरेका हुन् । उनले राष्ट्रपतिसँग करिब तीन घण्टा छलफल गरेका...बाँकी
लाहोर । पाकिस्तानमा हिन्दु मन्दिर ताेडफाेड गरेकाेप्रति नेपाल मानवअधिकार संगठनले आपत्ति जनाई आवश्यक कार्यवाहीकाे माग गरेकाे छ । पाकिस्तानको पञ्जाब बुधबार एउटा स्थानीय मदरसामा आठ वर्षीय हिन्दू बालकले पिसाव फेरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो।...बाँकी
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहर नेपालमा छिट्टै सुरु हुने लक्षण देखिन थालेका बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारदेखि सुरू गरेको ‘नेपाल मास्क अभियान’ अन्तर्गत भिडियो सन्देश...बाँकी