SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२६ गते
    ८६१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका केही सांसद मन्त्री बन्न कुदेको बताएका छन् । संसदको मंगलबारको बैठकलाई सम्बोधन गर्दै ओलीले उनीहरुलाई मन्त्री बनाए पनि केही फरक नपर्ने बताएका छन् । एमालेका २२ सांसदले फ्लोर क्रस गर्दै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

    उनीहरुतर्फ संकेत गर्दै ओलीले भने, ‘मेरै पार्टीका केही मान्छेहरु पाउँला र खाउँला भनेर यहाँका पछाडि कुदेका छन् प्रधानमन्त्रीज्यू । तिनीहरुलाई मन्त्री दिनुस्, किन बिलम्ब गर्नुभएको ?’

    मन्त्री बन्न नपाएर उनीहरु हिरिक्क हिरिक्क गर्न थालेको भन्दै उनले भने, ‘प्लिज ! (उनले हात जोडे) पछाडि त लगाइसक्नुभयो । कुदेका छन् । मन्त्री खान पाउँ भनेका छन् । मन्त्री दिनुस् प्लिज ! मेरो दलमा घाटा भए पनि सहुँला ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    देशभर विपदमा १ सय ३१ जनाको मृत्यु, गण्डकीमा ३८ जना

    काठमाडौं । यस वर्ष बाढी, पहिरोलगायतका विपद‍्मा परी सोमबार दिउँसोसम्म मुलुकभर १ सय ३१ जनाको...

    हिउँदे खोला नजिकै बुटवल-तानसेन सडकखण्ड सडक भासियो

    बुटवल। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा खण्डको हिउँदे खोला नजिकै सडक भासिएको छ । उक्त स्थानमा...

    नेपाललाई मोदीको तेस्रो कार्यकालको पहिलो बजेट कोसेली ११ अर्ब २० करोड रुपैयाँ अनुदान

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट मंगलबार सार्वजनिक गरिएको छ ।...

    कालीगण्डकी नदीले पौडिन गएका बालकलाई बगाएर वेपत्ता

    पर्वत । कुश्मा नगरपालिका वडा नं १ स्थित सहस्रधारा नजिकै कालीगण्डकी नदिमा पौडिन गएका एक...

    दुई हजार श्रमिक इजरायलमा केयर गिभरमा पठाइने

    काठमाडौं । द्वन्द्वग्रस्त मुलुक इजरायलमा २ हजार संख्यामा केयर गिभर श्रमिक पठाइने भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं