प्रमुख विपक्षी दल एमालेले भूमि समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ । लाखौं भूमिहीन तथा सुकुम्बासीको जमिनको अधिकार प्राप्त गर्ने मौलिक हकमाथि कुठाराघात गरेको एमालेको ठहर छ । शेरबहादुर देउवा नेतृत्वको...बाँकी
काठमाडौं, । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन मंसिरमा गर्नेगरी आन्तरिक छलफल थालेका छन्। पार्टीको क्रियाशील सदस्यता विवाद, कोरोना भाइरस संक्रमणसहितका विषय विद्यमान रहेको भन्दै देउवाले मंसिरमा महाधिवेशन गर्न सकिने निकटहरूसँग बताएका हुन्।...बाँकी
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी गरेको छ । सत्तासाझेदार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग कुलमानलाई ल्याउन प्रस्ताव गरेका थिए । त्यसमा प्रधानमन्त्रीले पनि सहमति जनाएपछि ऊर्जामन्त्री भुसालले...बाँकी
विवाद टुंग्याउन एमालेमा निर्णायक कसरत भएका बेला वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक र संगठनात्मक प्रस्ताव अघि सारेका छन् । आफ्नो प्रस्ताव संस्थापन पक्षले स्वीकार गरे एकता प्रक्रियामा लाग्ने र नभए सत्ता गठबन्धनमा सहभागी हुने नेपालको योजना...बाँकी
काठमाडौं, । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले कलम चुनाव चिन्ह राखेर नयाँ पार्टी घोषणा गर्ने खुलासा गरेका छन् । पार्टी एकताको लागि एमालेभित्र दुवै पक्षले प्रयास गरिरहेको बेला नेता बाँस्कोटाले...बाँकी
काठमाडौं । सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिका वडा नम्बर-१० का रेग्मीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए...बाँकी
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह...बाँकी
काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अहिलेको सरकारले अघिल्लो सरकारले गरेको जनविरोधी कामलाई खारेज गर्ने जिम्मेवारी पनि लिनुपर्ने बताएकी छन् ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा...बाँकी
काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार डा. बिच्छालाई स्वास्थय सेवा विभागको जिम्मेवारी दिइएको हो । डा. बिच्छा कान्तिवाल अस्पतालमा निर्देशक पदमा...बाँकी
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनामा छानविन समितिको प्रतिवेदनअनुसार नै सरकारले अडान लिने बताएका छन् ।प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा यो घटनाबारे जानकारी गराउने क्रममा उनले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन टोली खटाइसकेको बताए । यो...बाँकी