SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१९ गते
    ६६३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनामा छानविन समितिको प्रतिवेदनअनुसार नै सरकारले अडान लिने बताएका छन् ।प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा यो घटनाबारे जानकारी गराउने क्रममा उनले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन टोली खटाइसकेको बताए । यो टोलीले घटनास्थलमा पुगेर अध्ययन गर्नुका साथै जयसिंह धामीभन्दा अगाडि तुइन तरेर पारी पुगेकाहरु र पारी रहेकाहरुलाई भेटेर कुराकानी गर्ने बताए ।

    गृहमन्त्री खाँणले अघि भने, ‘उहाँहरुलाई नै मूल आधार बनाएर प्रतिवेदन बन्छ । सत्यतथ्य पत्ता लगाएर जे ठहर गर्छ, त्यसमा सरकारले दृढतापूर्वक अडान लिन्छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं