पुष्पलाल स्मृति दिवसका अवसरमा साउन ७ गते आयोजित कार्यक्रममा सम्बोधन गरेर फर्केका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निकट नेताहरूसँग पार्टी विवाद मिल्ने अवस्थामा पुगेको बताएका थिए । ‘अब हामीले गर्नुपर्ने तयारी गर्नुस्’, उनले घनश्याम भुसाललगायतका...बाँकी
सरकार गठन भएको दुई सातापछि सत्तारूढ गठबन्धनबीच मन्त्रालय भागवण्डामा सहमति जुटेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीभित्र...बाँकी
विशव स्वास्थ्य संगठन (डब्लुएचओ) ले पछिल्लो समय विश्वभर फेरि कोरोना संक्रमितको दर ह्वात्तै बढेको जनाएको छ । गत १७ देखि २५ जुलाइसम्मको तथ्याङ्कअनुसार आठ देखि ३० प्रतिशतसम्म संक्रमित बढेका हुन् । पछिल्लो एक सातामा मात्र...बाँकी
काठमाण्डौ | छिमेकी राष्ट्र चीनको एनआरएनए मा अन्तिम समय सम्म पनि सहमति हुन नसक्दा एनआरएनए चीन निर्वाचन प्रकृयामा गइसकेको छ । गुल्मी जिल्ला निवासी यम बहादुर क्षेत्री (ओम) ले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । उनी...बाँकी
नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी गरेको छ ।नेपाल समूहका नेताहरुको बुधबार बसेको बैठकले यस्तो रणनीति अपनाउने निष्कर्ष निकालेको हो । संसदीय दलमा पनि बहुमत पुर्याउने तयारी...बाँकी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका थिए । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच कुराकानी भएको...बाँकी
काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले सर्वसाधारण जनतालाई २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा आफू रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्र धनुषा शाखाले बिहीबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले आफू सर्वसाधारणलाई २० युनिटसम्म निःशुल्क...बाँकी
गोरखा । सडक मर्मतमा ठेकेदारले वेवास्ता गरेको भन्दै गोरखामा जनप्रतिनिधि र स्थानीयले बिरोध स्वरुप सडकमै कोदो रोपेका छन् । गोरखा नगरपालिका-४ लाकुरीस्वाँरा स्थित गोरखा–आरुघाट सडकखण्डमा बिहीवार उनीहरुले कोदो रोपेर विरोध जनाएका हुन् । सडक हिलाम्मे...बाँकी
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काबिल सहयोगी चुन्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवालाई नेपालले सो सुझाव दिएका हुन् । विश्व बाघ दिवसको...बाँकी
काठमाण्डौ – कोरोना महामारीले रोकिएको दक्षिण कोरियाको रोजगारी छिट्टै सुरु हुने भन्दै भ्रामक हल्लाको पछि नलाग्न वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले अनुरोध गरेको छ । पछिल्लो समय दक्षिण कोरिया रोजगारीको प्रक्रिया सुरु हुने सम्बन्धमा...बाँकी