SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१४ गते
    ६२४ &#२३४६;&#२३३५;&#२३२५;

    नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी गरेको छ ।नेपाल समूहका नेताहरुको बुधबार बसेको बैठकले यस्तो रणनीति अपनाउने निष्कर्ष निकालेको हो । संसदीय दलमा पनि बहुमत पुर्याउने तयारी भएको नेपाल समूहका सांसदहरुले बताएका छन् । अझै केही दिन हेर्ने र ओलीलाई संसदीय दलको नेताबाट हटाउने नेपाल पक्षका सांसदहरुको भनाइ छ । संसदीय दलमा हामीले बहुमत पुग्नेमा नेपाल समूह विश्वस्त देखिएको छ । त्यसपछि मात्रै सरकारमा जाने विषयमा निर्णय गरिने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारबारे छलफलका लागि राखेको बैठकमा नेता नेपाल सहभागी भइरहेका छन् । नेपालले सरकारमा सहभागिताबारे स्पष्ट धारण नदिएकाले देउवाले थप मन्त्री नियुक्त गर्न ढिलाइ गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कुश्मा नगरपालिकाकामा माघ २२ गतेदेखि दश वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभि खोप लगाईने

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाका एक हजार पाँच सय किशोरी अर्थात छात्रालाई पाठेघरको मुखको क्यान्सर...

    शिक्षकलाई निजामती कर्मचारी सरह बनाउनु पर्छः सभापति थापा

    शिशिर उजाड,पोखरा । संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा...

    अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा काँग्रेसको अभियान

    पोखरा । कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने...

    पोखरामा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव

    पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं