SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१४ गते
    ४४७ &#२३४६;&#२३३५;&#२३२५;

    नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी गरेको छ ।नेपाल समूहका नेताहरुको बुधबार बसेको बैठकले यस्तो रणनीति अपनाउने निष्कर्ष निकालेको हो । संसदीय दलमा पनि बहुमत पुर्याउने तयारी भएको नेपाल समूहका सांसदहरुले बताएका छन् । अझै केही दिन हेर्ने र ओलीलाई संसदीय दलको नेताबाट हटाउने नेपाल पक्षका सांसदहरुको भनाइ छ । संसदीय दलमा हामीले बहुमत पुग्नेमा नेपाल समूह विश्वस्त देखिएको छ । त्यसपछि मात्रै सरकारमा जाने विषयमा निर्णय गरिने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारबारे छलफलका लागि राखेको बैठकमा नेता नेपाल सहभागी भइरहेका छन् । नेपालले सरकारमा सहभागिताबारे स्पष्ट धारण नदिएकाले देउवाले थप मन्त्री नियुक्त गर्न ढिलाइ गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं