SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    एमसिसिको बिरुद्धमा पर्वतका ३ पार्टीहरुले गरे बिरोध सभा, एमसिसि खारेज हुनेपर्ने माग

    पर्वत । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको जनस्तरमा ब्यापक बिरोध चलिरहेको बेला नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी माओवादी र नेकपा मालेले सरकारले जनभावना बिपरीत, राष्ट्रहित विपरीत रहेको सम्झौता संसदबाट...बाँकी

    चन्द्रमा तुला राशीमा पर्दा आज मिति २०७८ भाद्र २५ गते शुक्रबार यी राशीहरुलाई फलिफाप

    चन्द्रमा: तुला राशी 🙏शुभ विहानी🌾 आजको राशी फल:- वि.सं. २०७८ भाद्र २५ गते शुक्रबार, बिस्वघस्रपक्ष्य चौथी तिथि।। A.D 2021 september 10 ⛅️⛅️⛅️⛅️⛅️⛅️⛅️⛅️⛅️⛅️⛅️ 🌎️मेष राशी: ब्यापार मा लाभ होला। दाम्पत्य सुख, रमाइलो भेटघाट रहनेछ।। 🌎️बृष राशी:...बाँकी

    पूर्व मंत्री मिश्र र भारतीय गृहराज्य मंत्री बिच भेटवार्ता

    रवि प्रकाश कसौधन, कृष्णनगर, कपिलवस्तु | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ कर्मा बस्ने नेपाल सरकारका पूर्व मंत्री समेत रहेका ईश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) र भारतका गृहराज्य मंत्री अजय कुमार मिश्र बिच भारतको नार्थ...बाँकी

    एमसिसिको पक्षमा हस्ताक्षर गर्ने साँसदहरुलाई हात काट्ने दिन नआवोस : विजयप्रकाश सापकोटा

    पर्वत । नेकपा माओवादी केन्द्र निकटको अखिल(क्रान्तिकारी) जलजला गाउँपालिका कमिटीले पर्वत मिलनचोकमा एमसिसि को बिरुद्धमा विरोध प्रदर्शन गरेको छ। उक्त विरोध प्रदर्शनलाई नेकपा (माओवादी केन्द्र)का युवा नेता तथा अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश सह- संयोजक एवम्...बाँकी

    कृष्णनगरमा होटल तथा रेस्टोरेंट व्यवसायी संघद्वारा तिज विशेष कार्यक्रम सम्पन्न

    कृष्णनगर, कपिलवस्तु,  | कपिलवस्तु जिल्लाको कृष्णनगरमा महिलाहरूको आउन लागेको महान पर्व हरितालिका तिजको अवसरमा कृष्णनगर नगरपालिका वडा नं १ मा रहेको उद्योग वाणिज्य संघको हालमा शुकामना आदान प्रदान तथा नाचगान र दर खाने कार्यक्रम सम्पन्न...बाँकी

    प्रधानमन्त्रीको एमसीसी पास गर्ने नीतिले सत्ता गठबन्धन धरापमा !

    प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने नीति अगाडि सारेसँगै सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूबीच विवाद शुरु भएको छ । प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न चासो देखाएपछि सत्तारूढ गठबन्धनकै दलहरूबीच असन्तुष्टि शुरु भएको...बाँकी

    यसरी भैरहेको छ पूर्ण रुपमा अवरुद्ध रहेको मध्यपहाडी लोकमार्ग अन्तरगतको पोखरा कुश्मा सडकको काम

    पर्वत । गत विहिबार राती आएको भिषण बर्षातका कारण गएको पहिरोका कारण अहिले मध्य पहाडी लोकमार्गको पर्वत खण्ड पूर्ण रुपमा अवरुद्ध छ । पहिरोले झण्डै ७ किलोमिटर सडकका विभिन्न ठाउँमा अवरुद्ध बनाएपछि यो सडकमा सवारी...बाँकी

    यी पाँच नेतालाई राखेर माधव नेपालले बनाए नेकपा (एकीकृत समाजवादी) मा पाँच सदस्यीय स्थायी कमिटी

    काठमाडौं, । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीमा नेकपा एमाले परित्याग गरेका वामदेव गौतम अटाउन नसकेको देखिएको छ । नेकपा एमालेवाट विभाजित भएको नेकपा (एस)ले नेपाल नेतृत्वमा पाँच सदस्सीय स्थायी कमिटी बनाउँदा गत...बाँकी

    यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु

    यातायात व्यवस्था विभागले दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न ट्रायलमा उत्तीर्ण गरेकाको लागि र नवीकरणका लागि आवेदन दिएकालाई परीक्षणकालीन (प्रोभिजनल)...बाँकी

    पर्वतमा एकै घरका ५ सहित पहिरोका कारण ११ जनाको मृत्यु

    पर्वत । अविरल बर्षात पछिको पहिरो जाँदा पर्वत जिल्लामा ११ जनाको मृत्यु भएको छ । पहिरोका कारण अवरुद्ध विद्युत सेवा र इन्टरनेट सेवा जिल्लामा ३ पछि मात्र सुचारु भएको छ । पर्वतको विभिन्न स्थानमा गत...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं