SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/२४ गते
    १८१ &#२३४६;&#२३३५;&#२३२५;

    रवि प्रकाश कसौधन, कृष्णनगर, कपिलवस्तु |

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ कर्मा बस्ने नेपाल सरकारका पूर्व मंत्री समेत रहेका ईश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) र भारतका गृहराज्य मंत्री अजय कुमार मिश्र बिच भारतको नार्थ बल्क दिल्ली आफिसमा भेटवार्ता भएको छ ।

    उक्त भेटवार्तामा दुईदेश बिच रहेको सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध का बारेमा चर्चा भएको साथै नेपालको राजनीतिक अवस्था लगायत कोभिड-१९ का कारण आम जनता, व्यापार, रोजगार,शिक्षा, स्वास्थ्य क्षेत्रमा परेको प्रभाव को बारेमा छलफल गरिएको जानकारी गराइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अस्ट्रेलियाबाट ब्रेन ट्युमर पिडित पत्रकारलाई विशेष अर्थिक सहयोग

    रौतहट जिल्लाको परोहा नगरपालिका – ८ नरकटीया निवासी सब. इन्सपेक्टर राम सुन्दर आर्य का छोरा...

    राष्टघातबिरुद्ध पर्वतका ३ राजनैतिक पार्टीहरुको बिज्ञप्ती, दलाल नेताहरुको कारण देश समस्यामा

    पर्वत । पछिल्लो समय अमेरीकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) जस्तो राष्टघाती परियोजनाको बिरुद्ध...

    मलाई सिध्याउन लागेपछि पोखरेलविरुद्ध उजुरी दिएँ : विमला वली

    बुटवल । लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेले...

    राष्ट्रिय सभाको बैठक एमालेको अवरोधले मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै...

    वीरगञ्ज आइपुग्यो भारतबाट पहिलो निजी कार्गो रेल

    काठमाडौं । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं